मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
धारिलो मौनता (छोटो कविता)
editor — Sat, 07/02/2016 - 03:46
बरु ! तथाना म गाली गर,
चिमोट, चिथोर या भुत्ल्याऊ मलाई
तर !
त्यो भित्तामा उभिएकी मोनालिसाको तस्वीर झैँ
तिमी, कहिल्यै मौन नबस प्रिय !
किनकि,
तिम्रा शब्दहरूले त केवल, मन दुख्थ्यो मात्रै
आँखाहरू केवल, रुन्थ्यो मात्रै
तर !
तिम्रो केही क्षणको मौनताले,
यो मन भत्भती पोल्दोरहेछ
साँच्चै !
बचनभन्दा कयौं गुणा धारिलो त
मौनता हुँदोरहेछ
त्यसैले, मेरो बिन्ती छ तिमीलाई !
मेरो कारणले कहिलेकाहीं मन दुखे पनि
रिसका पारोहरूले उचाईको हद नाघे पनि
तिम्रा ती गुलाफीओठहरू चलाउन चाहिँ
कहिल्यै नछाड है ?
--वसन्त दहाल
- 2122 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 14 hours ago - एकदम सान्दर्भिक
2 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 18 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 19 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- कविता शृंखला (दुख : १४)
- शेक्सपियर, एभन र म
- लेखक, कृषक र चिकित्सकहरु
- प्रिय मेरी मायालु तिम्रो यादमा
- खेतगराका शब्द या कागजका अन्नहरु
- तिमी आउँछौ भन्ने आशै आशमा
- नेपाल र राष्ट्रियता
- माफी देउ....
- पक्कै भेट्न आउँछे
- लिभिङ टुगेदर
- घुम्ने कुर्सी
- नेवाः
- जिन्दगीको यात्रा मेरो..........
- झरी परेको रातमा
- संस्कृति खुम्चिदैछ
- बिजुली निभेको रात
- इतर समय
- बमबहादुर र महिला मुक्तिको इतिहास
- लसुन
- राजविराजमा सगरमाथाका साहित्यकारको जमघट
- स्वप्निल चौतारी
- अनय-विनय
- गौरवशाली परम्पराका धनी आदिवासी तामाङ
- तीन मुक्तक (जीवन)
- सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
- मुनामदन ०३ - मदन भोट जाने बेलामा
- चुन्नी-मुन्नी (लघुकथा)
- शुभकामना साटासाटको रीत बनोस दशैं
- सार्थक नामः मधुपर्क
- काली
Post new comment