मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आस्थाका गुराँस
raj stha — Sat, 07/09/2016 - 10:28
मैले हिमाल सङ्ग भने तिमि तराई तिर झर
उस्ले मेरो बुद्धि देखेर मलाई भन्यो
समथर भुमि उठाएर हिमालमा धान रोप
म बगेकैछु अनबरत तराई सम्म
तिमि जमिन सिंचेर सितलत्ता देउ
म तराई म हिमाल म पहाड् हु
तिम्रो भागबण्डा तिम्रो स्वार्थ
जे छ समेट्न नसकेर परदेश धाउनुपर्ने
म जहाँ छु अटल छु नजिस्काउ
तिम्रो जात पात छ धर्म छ तर म प्राकृत छु
म पहाड् देखी तराई सम्म तिम्रा निरर्थक
बक्म्फुसे कुतर्कको साक्षी बसेर
आफ्नै आगनमा बेसहारा बनाउनेतर्फ उन्मुख
भो अति भयो बन्दगर आफ्नैहरु लाई आफ्नो बनाउ
अनिहेर हिमाल मुस्काउदै पहाड् तराई अंगाल्दै
अबिछिन्न अखण्ड स्वाधीनआस्थाका गुराँस तिम्रा
आंगन भरी लटरम्म झुल्नेछ।
- 526 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 3 hours ago - आभार
2 days 22 hours ago - बहुत खुब कहिल्छि ।
5 days 21 hours ago - आभार प्रकट गरे
1 week 20 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 23 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शुभ दिन बिहानीको
- कोरोना भाइरस
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- महलकी रानी
- म पानी हुँ
- प्रेम पाप होइन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- मात्र एउटा अवकाश पत्र
- मान्छे, स्वास्नी र लोग्ने
- सुन्दर त्यो फूलमाथि भमराको
- मन मुटु चोरेर हेर, त्यहाँ तिम्रो नाम छ
- केही हाइकुहरु
- आफ्नो त घरमा
- पीडा
- नारी दिवस विशेष
- गाउले जीवन
- लोकतन्त्रको परिभाषा
- छोडे पनि नछोडिने
- हिजो साथी भन्नेहरू आज दुश्मन भन्दा रैछन्
- ढुङ्गा
- सिर्जनाको फुल
- पुरुषत्व (सूत्रकथा)
- मुर्झाएको अतित
- जहाँ समय रोकिन्छ !!!!!!!!!!!!!
- नरुनु है भाइ तिहारमा सम्झिएर मलाई दिदी
- दिवा सपना
- बितेका कुराले
- नारी तिमी अघि बढ
- देवकोटा न भूतो न भविष्यति
- सहिद सप्ताह समाप्त
- राष्ट्रकवि घिमिरेद्वारा अनूदित दुर्गा सप्तशती
- गरिबका डाक्टर, डा.सुमन कर्माचार्य
- मनको स्थान मनै
- मुसी को बिहे
- गरिबको छोरो म त !
- मेरो सानो संसार तिमीलाई अटेन
- बेहोस पारेर झुन्ड्याइएछ
Post new comment