मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू
kbs — Mon, 04/13/2009 - 19:36
धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू
यादमा डुबी बाँच्ता रैछन मुटु जोडेर बस्नेहरू
लाग्ने हैन थकाइ नै पिरतीलाई कुर्नेहरू
पर्खाइमै मर्दा रहेछन् साँचो माया गर्नेहरू
छाडिगयौ किन तिमी दुनियामा एक्लै मलाई
आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई
थाहा थियो तिमी बिना बाँच्ने आधार छैन अरू
तिम्रो वियोगमा जलिरहें यत्तिकैमा मर्छु बरू
दैव पनि भो बैगुनी पारिदियो हाम्रो बिछोड
सँगै पनि जान देन केवल दियो मुटुमा चोट
पलपल सम्झनामा आउँछौ तिमी म के गरूँ
साँझमा दियो बाली कुर्छु निभेर जाँदा सँगै मरूँ
गीत - ललिता कुँवर
स्वर - स्वरूपराज आचार्य
संगीत - अर्जुन नेपालीको
- 3105 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- शब्द र भाव राम्ररी मिलाउनु
47 min 48 sec ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
18 hours 14 min ago - सारै राम्रो पुस्तक, बधाई छ
20 hours 43 min ago - किताब राम्रो रहेछ । बधाई छ
20 hours 44 min ago - एकदम सान्दर्भिक
1 day 1 hour ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 4 hours ago - भुगोल ले नछेकेको माया
6 days 28 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 1 hour ago - सधा झै उत्कृष्ट रचना
6 days 19 hours ago - Correction
1 week 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- परामर्श!
- दुई मुक्तक (कोसँग रिसाऊँ, अरू चाँहिदैन)
- तीनजुरेदेखि अनार खोलीसम्म, अनुभव कथा संगालो एक झलक
- अशान्तिको आगो सधैँ दन्किएर
- मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
- ‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’
- तिहार र बलिराजा
- युवाहरू हाे उठ
- यस्तै यस्तै मात्र देखेँ
- मैले तिमीलाई जुनसँग दाँजेर हेरें
- अभिशप्त समय
- मुक्तिशाला
- वास्तु शास्त्र:
- आमा
- तीन मुक्तक
- काठमाडौँमा जीवन
- छरिएका भावनाहरुः पर्देशमा बसेकी चेलीका
- नेपाली भाषाको शब्द-ढुकुटी
- असमानता
- पर्खी बस्नु हिउँ झैं भै
- जीवनचक्र
- कक्रिएको ढुकुर
- उदाँउदो सूर्यसँगै लाली ममा चढ्यो
- प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना
- छातीभित्र मुटु रुन्छ
- मैले बिष पिएको रै’छु
- सम्झना किन आउँछ
- निस्ठुरी
- बैगुनी
- सत्यम् शिवम् सुन्दरम्
The Song is Here.
अतिथि — Tue, 04/14/2009 - 19:43The Song is Here.
Post new comment