• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

मेरो सपना

editor — Sat, 07/23/2016 - 16:08

  • अनुभूति/मनोन्यास
  • कमलाकुमारी थापा

आबुइ नि ! यहाँ विकासको राजनीति हुँदैछ । राजनैतिक विसङ्गति र विकृतिलाई डाँडो कटाइएछ । आहा ! न त यहाँ प्रजातन्त्रलाई बाँदरको हातमा नरिवलजस्तो बनाइएको छ न कृषि प्रधान देशलाई कुर्सीप्रधान बन्न दिइएको छ । परीक्षामा अनुत्तीर्ण हुनेहरूलाई राजनीतिमा उत्तीर्ण हुन दिने छैन । नेताको नाम लिँदा नाक खुम्च्याउनु पर्ने छैन । शहिद भइसकेको छोरा फर्केर आउने आसामा बसेकी आमाको टट्याइसकेको आँखा र कुँजिएको गोडामा मलम लागेछ बाबै !

यहाँ त यहीँ माटोबाट उदाएका बुद्धका चर्चा हुँदै विश्वभर फैलिएछ र लुम्बिनीमा बौद्ध विश्वविद्यालयको स्थापना भए !

यहाँ त यहीँ माटोबाट उदाएका बुद्धका चर्चा हुँदै विश्वभर फैलिएछ र लुम्बिनीमा बौद्ध विश्वविद्यालयको स्थापना भएछ । विश्वभरिका युद्ध पिपासुहरूलाई ल्याएर सोही विश्वविद्यालयको प्रयोगशालामा मानसिक उपचार गरिएछ । शान्तिको सञ्जीवनी पिलाइएछ । विश्ववन्धुत्वको जडीबुटी दिलाइएछ । आनी छोइङ् डोल्मा, पासाङ, झमक जस्ता धेरै छोरी जन्मिसकेका छन् । यहाँ नालापानी र कालापानीबाट बलभद्र र भक्ति थापा मत्र नभई साह्रा नेपालीमा देशभक्तिको भाव जाग्ने छ । वर्षमा एक दिन बन्द कोठामा भित्र पसेर शहिदहरूप्रति ओठेभक्ति देखाउन छाडिएछ । बरु नयाँनयाँ वीर सपुत जन्मन थालेछन् ।

शहिदको खेती गरेर भकारी भर्न छाडेछन् । नेपाली छाराहरूले खाउखाउँ र लाउँलाउँका उमेरमा कान्छा र बहादुर भएर विदेशका जुठ्यानमा हात डुबाउन छाडेरबरु अब त विदेशीहरू कामको खोजीमा नेपाल आउन थालेछन् । विदेशी नरक ग्रहमा नेपाली नारीहरूले नरकीय पीडा भोग्दै जिउँदो लास बन्न छाडेछन् बाबै !

ऋाहा ! आफ्नो चुहिने घर छाडी अर्काको घर ढलन गर्न धाउन छाडेछन् –नेपाली ।बिताको बास र मुठीको गाँस खाएरै भए पनि नेपालीले माटोमा पोख्ने मुटुको माया बेच्ने छैन रे ! देशका छोराछोरी अब विदेश ओइरिन छाडेछन् र हाम्रो घर आँगन भरिभराउ भएछ । कवि, कलाकार, शिक्षक, कर्मचारी र प्राध्यापकहरूले मेरो सपनाको नेपालमा सपनाम पनि पीडित, अपमानित र तिरस्कृत बन्नु पर्ने छैन । राष्ट्र दुब्लाउने र राष्ट्रसेवक मोटाउने अवस्था आउने छैन । तर झल्याँस्स सपनाबाट विपनाको दुनियाँमा प्रवेश गर्छ र झसङ्ग हुन्छु । फेरि देश उही पुरानो बन्छ । तर कैले बन्ला मैले सपनामा देखेको जस्तो नेपाल ? त्यो दिन आए कति राम्रो हुन्थ्यो है ??

कमलाकुमारी थापा
एमएड, द्वितीय वर्ष, इपिएम समूह,
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस
रामेछाप

  • 446 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    11 sec ago
  • Reply to comment | मझेरी डट कम
    12 sec ago
  • Reply to comment | मझेरी डट कम
    13 sec ago
  • Reply to comment | मझेरी डट कम
    14 sec ago
  • Reply to comment | मझेरी डट कम
    18 sec ago
  • Reply to comment | मझेरी डट कम
    26 sec ago
  • Reply to comment | मझेरी डट कम
    28 sec ago
  • Reply to comment | मझेरी डट कम
    28 sec ago
  • Reply to comment | मझेरी डट कम
    29 sec ago
  • Reply to comment | मझेरी डट कम
    34 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • विद्यार्थी हुँ म
  • कुकुर
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • महलकी रानी
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • असङ्गत शैक्षिक विकृतिहरू
  • अन्यायको बिरुद्द आगो भै बलौँ हामी
  • मेरो देश, मेरो आत्मा, मेरो अभिमान
  • मिथिला मधेशक पावनि छठि
  • खहरेको भेल-रहेछ
  • गज़ल
  • प्रतीक्षा
  • तिम्रो असली रूप
  • सरगमको सपनामा पैसाको पसल
  • जानकारी
  • तलाउको माझमा
  • गरुडपूराणले अर्थ्याएको जीवनचक्र
  • बोले देखी देवहरू
  • शिक्षक आन्दोलन वारे शिक्षकलाई पत्र
  • साथी
  • सुरक्षा : छाता
  • हो गयी लाल
  • मन्त्री ‘खाने’ नेता र मन्त्रालय बाँडफाँड।
  • नयाँ विहानी
  • गरुडपूराणले अर्थ्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना
  • जीवनमा सजीवता
  • खै मैले चिन्नै सकेन !!!
  • आमैले सोध्लिन् नि खै छोरा भन्लिन्
  • मन्दिर धाइ मैले देवता पुज्नु सकिन
  • जिन्दगीका जङ्घारहरूमा रुमलिन्दा
  • मन अनौंठो मानिसको,
  • म मरेर गए पनि, मेरो देश बाँचिरहोस्।
  • दशैँ
  • राजनीति र राजनीतिज्ञ
  • गहिराइ
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित