मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मानव कत्ति फरक
Biju Subedi — Sun, 07/31/2016 - 23:46
मानव कत्ति फरक हेर भेसक्यो लफङ्गा
जता नि हेर्यो त्यता नि देख्छु बेसर्मी ऊ नङ्गा
झगडा गर्ने लुटेर खाने ताण्डव जता नि
धर्मको भेष भ्रमको खेती पाखण्ड जता नि
चेला ऊ कहीँ भगवान् मान्ने हिन्दु पो बन्दछ
चेला ऊ कहीँ अल्लाह मान्ने मुस्लिम ठान्दछ
चेला ऊ कहीँ जिसस मान्ने इसाइ भन्दछ
यी सबै एक परमात्मा भन्दा लखेट्न थाल्दछ
गर्छन् जो धर्म उनैले थाल्छ दङ्गा र फसाद
कालो नै कालो तिनको मन पार्दछन् सन्त्रास
आफू नै धर्मी अरु त पापी कस्तो यो दर्शन
मिलेको कुरा बिगार्छन् हरे खलल अमन
कत्तिको घर उजाडे अनि बनाई सन्न्यासी
आमाको माया बाबाको माया छुटाई तर्साई
बर्बाद गर्यो धर्मले हरे नरक देखाई
यो जन्म हैन अरु नै भनी स्वर्गले लोभ्याई
संसार हेर हालत बिग्र्यो कस्तो यो बेहाल
भैसके सबै स्वार्थका धनी आफूनै विशाल
दैवको श्रेष्ठ रचना धत् छि कस्तो यो मानव
कति छन् भिन्न परन्तु तर भैसक्यो दानव
उही छ सूर्य प्रकाश दिन्छ उज्यालो पार्दछ
उही छ चन्द्र कलाले घुम्छ शित्तल पार्दछ
आकाश त्यही , धरती त्यही कहिल्यै जोडेन
तरल पानी , दन्किने आगो नियम तोडेन
लय :– असारे (३+२=५), (३+२=५) , (३+३=६)जम्मा १६ अक्षर
२०७३ साउन १६ आइतवार
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाण्डौँ
[email protected]
- 510 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- एकदम सान्दर्भिक
17 min 24 sec ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 hours 3 sec ago - भुगोल ले नछेकेको माया
4 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
5 days 58 min ago - सधा झै उत्कृष्ट रचना
5 days 18 hours ago - Correction
1 week 5 days ago - स्तब्ध बनाउने हरफ हरु
1 week 5 days ago - धन्यवाद सर, केही समयमा पुन
1 week 6 days ago - कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
2 weeks 1 day ago - DHANYABAD SABAILAI
2 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- मनोहर कुमार पोखरेलको ‘समाचार’
- साधारण जिन्दगी ?
- अत्याचारको विरुद्धमा
- भैंसी र मान्छे
- मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
- बेबारिसे उजुरी
- मिठो बोली बोल्दा चिप्ले किरा भन्छौ
- चल्लो, जिराफ र मूर्ती
- उडायो सपना सबै हुरीले
- बराहक्षेत्रका महिमा गायकहरू
- सडकको एउटा पेटीमा
- पीडाको बखान
- पुण्यप्रसाद प्रसाईंको उपन्यास "आईमाई मान्छे"
- ङा केबु ठौ
- खाडीको कथा
- पूर्णविराम
- किताब (बाल कविता)
- घनी गरिब
- रिसाउली
- महाकवि लक्ष्मीप्रसाद देवकोटा
- जीवन एक सुन्दरता र मृत्यु एक सत्यता
- तिम्रो यादमा कविता
- निबन्ध शिल्पीको नयाँ कृति
- नेपाल फर्किने बेलामा
- सबको आँखा छल्दै पनि आउँथे (शृंगारिक गजल)
- यति धेरै माया दिई मनभरि दुख नदेऊ
- लक्ष्मी पुजा गरी दिदी
- एकताको प्रवचन
- के छ खबर, हजुरको अचेल
- जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
Post new comment