मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मन पर्यो (तीजको कविता)
shantiram.dhakal — Thu, 08/25/2016 - 19:21
तिमीले
रातो साडीमा
हरियो पारीमा
घुम्टो ओढेको
त्यो पहिरनको
स्वभाव
मन पर्यो
तिमीले
हरियो अनि
रातो पोतेमा
तिलहरी
लगाएको
पोतेको रंग
अनि तिलहरीको
फ्युजन
मन पर्यो
त्यो पोतेको
पहेंलो रंग
त्यो रंगले
अँझै खुलेको
मन पर्यो
राता हरिया
चुराहरूसँगै
लगाएको
बाघमुखे
पहेंलो सुनको
त्यो चुरा
ती चुराहरू
सुहाएको
मन पर्यो
सिउँदोको सिन्दूर
निधारमा टीका
अनि घुम्टो
अँझ त्यो घुम्टो
अलिकति उठाएर
विनम्रताको त्यो
मुस्कान
त्यो मुस्कानको
सुन्दरता
मन पर्यो
हाँस्दा
शिर निहुराएर
अलिकति लजाएको
त्यो मायालु
स्वभाव
झनै मन पर्यो
आँखा छलेर
छड्के नजरले
हेरेको
त्यो हेराइ
त्यो भावुक हेराइको
गहनता
त्यो सुन्दरता
अतिनै मन पर्यो
-----------------------------
शुभ कामना तीज -२०१६
क्यालिफोर्निया,अमेरिका
- 1381 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 20 hours ago - आभार
4 days 16 hours ago - बहुत खुब कहिल्छि ।
1 week 15 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- कुकुर
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- देशभक्त हुँ म
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- महलकी रानी
- शुभ दिन बिहानीको
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- नियाल्नु कमजोरी
- देश बेच्ने चलखेल हुदैछ
- प्रेम पाप होइन
- सुम्निमा र पारुहाङ्
- चाहेर पनि त
- खिसी गर्छ्यौ होली तिम्ले
- बालाई चिठी परदेशबाट
- एउटा प्रस्न जिन्दगि लाई
- शुभ दिन बिहानीको
- तातो रातो रगत मेरो
- शान्तिको खाँचो
- वाचा
- तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यन्त्र-मानव
- नझारनु यी कहिल्यै तिमी आँशुहरु
- अभागी यो अयोध्यामा
- काली
- म मेरी जन्मदात्रीको
- जोइपोइको उखर्माउलो
- जापानी हाइकु कविता
- देशभक्त हुँ म
- शिक्षक र शिक्षा वारेमा एकाध कुराहरू
- हतियार
- गजल सिद्धान्तको उपयोगी पुस्तक
- महलकी रानी
- छोरो बिरामी भयो
- आँसुको बिजनेस
- पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ
- मिथिलाक किसान
Post new comment