Skip to content

जुनुन

जुनुन छ आज मन्मा
उडी जाउ लाग्छ पारी
बिसाउ कहा भन्छ मन
हृदय को भारी

खुस्बु छरीयछ उन्को
ती पवन का साथमा
म छु हर बखत
तेही प्यार्को आस मा

मायाका दीप्त काचुँली
दीन्छ मन भरी आशा
तेही आसमा चहकिन्छ्
मेरो जीवन किनारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *