मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमी एक्लै
editor — Sat, 09/10/2016 - 21:05
तिमी एक्लै यो चियाको बुट्टा नआउनु
काँडा बिझ्ला हेर खाली खुट्टा नआउनु
विश्वास हो आस्था पनि मन्दिर भनेको
कसम खाने हो भने झुट्टा नआउनु
रथ चल्दैन दुई पाङ्ग्रा समान नभए
शरिर र आत्मा छुट्टा छुट्टा नआउनु
शहरमा सुखसँग हुर्केकी हौ तिमी
कठिन छ जीवन धनकुट्टा नआउनु
सूर्य चेम्जोङ
- 384 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
35 min 25 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
1 hour 48 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
19 hours 14 min ago - सारै राम्रो पुस्तक, बधाई छ
21 hours 43 min ago - किताब राम्रो रहेछ । बधाई छ
21 hours 44 min ago - एकदम सान्दर्भिक
1 day 2 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 5 hours ago - भुगोल ले नछेकेको माया
6 days 1 hour ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 2 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 20 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- आँखाको भाका आँखैले
- गजल
- यस्तो पनि हुँदो रहिछ
- ‘गोर्खेको सृष्टि-कादम्बरी कविता’
- असमानता
- पीडा
- किन यस्तो विचित्र
- मानवता को आश
- मायाले बाँध तिमी मलाई
- लालाबाला काप्न थाले नाना लिएर आउनु
- वुद्ध
- नौलो बिहान आउनु पर्ने .........
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- गजल (समाज सपार्न)
- यथार्थता
- अगाँलोमा बाध्ने दिन
- याद साथीको
- मोहनी लाग्ला है
- पर्दा पछाडिको संसार
- जुठे माझी
- एकदिन भानुभक्त
- आत्मा
- ढुङ्गा
- खहरेको भेल-रहेछ
- कसरी म भुलें केमा म भुलें
- कति अभिमन्यु हरु मार्छौ
- यसै गरी मिलोस तिम्रो माया
- तीन मुक्तक (ढल्किरहेछ, सिउने मन, कसरी सहनु)
- अहम् कर्मका सिमानाहरू ध्वस्त हुदैछन्
- गाउँघरमा
Post new comment