तिमी एक्लै
editor — Sat, 09/10/2016 - 21:05
तिमी एक्लै यो चियाको बुट्टा नआउनु
काँडा बिझ्ला हेर खाली खुट्टा नआउनु
विश्वास हो आस्था पनि मन्दिर भनेको
कसम खाने हो भने झुट्टा नआउनु
रथ चल्दैन दुई पाङ्ग्रा समान नभए
शरिर र आत्मा छुट्टा छुट्टा नआउनु
शहरमा सुखसँग हुर्केकी हौ तिमी
कठिन छ जीवन धनकुट्टा नआउनु
सूर्य चेम्जोङ
- 390 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
1 min 5 sec ago - Reply to comment | मझेरी डट कम
1 min 49 sec ago - Reply to comment | मझेरी डट कम
2 min 42 sec ago - Reply to comment | मझेरी डट कम
3 min 52 sec ago - Reply to comment | मझेरी डट कम
46 min 33 sec ago - Reply to comment | मझेरी डट कम
47 min 17 sec ago - Reply to comment | मझेरी डट कम
48 min 5 sec ago - Home page
48 min 31 sec ago - Home page
48 min 44 sec ago - Reply to comment | मझेरी डट कम
48 min 50 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- म घरबाट निस्किएको दिन
- मतदाता शिक्षा गीत
- बाँच्ने आशा सम्हाले थें भाग्य लुटिएछ
- अनेसास नबोदित नबौ डबली भब्यताका साथ सम्पन
- मनको धरोहरा
- आज मनमा
- खै सुर न ताल तिमीविना
- उत्तर खोजिरह्यौ
- कोहलपुरमा साहित्यिक अन्तर्कृया सम्पन्न
- चार मुक्तक (सकुँ, चाहिंदैन, हुँदा, नभन)
- भूत
- यो जिन्दगी त्यो औंसीको अँधेरी
- सातै गंगा नुहाए'नि
- खहरेको भेल-रहेछ
- हेरेर तिमीलाई
- धोका दियौ तिमीले
- बाध्यता
- दयाराम र राजारामहरू यो देशका भरोसा
- बमबहादुर र महिला मुक्तिको इतिहास
- तीन मुक्तक (हुन्न हजुर, किन्छौ कि, जाऊ)
- गजल
- शुभकामना - पचहत्तर सालको
- मैले कोहलपुर मेडिकल कलेज अस्पतालमा जे देखेँ
- आफ्नैसँग लुक्न
- गजल (सुर बिना गुन्जिएको गीत)
- प्रेमीकादेखि सावधान !
- डिसीमा निरौलाका ‘लजाएका परेलीहरू' विमोचित
- कविता मायाको
- बुढानीलकण्ठ
- त्रिशूलीसँगै बगेका सपना
Post new comment