मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हारेको छु आफैंसँग
editor — Sun, 09/11/2016 - 02:55
हारेको छु आफैंसँग, कसैलाई जित्नु छैन
कल्पनामा आकाशको, तारा जून टिप्नु छैन
कोमल यो हृदयमा, मायारुपी विष रोपी
फेरि पनि नयनहरू,आँशुले लिप्नु छैन
थाहा छ औकात मेरो, अनि आफ्नै गति पनि
कसैको नक्कल गरी, कुनै कुरा सिक्नु छैन
फूल होइन घाँस हुँ म, त्यो पनि तारे भीरको
झुक्याएर कसैलाई, फूल भनी बिक्नु छैन
--वसन्त दहाल--
ईलाम
हाल :- द . कोरिया
- 572 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 5 hours ago - आभार
2 days 54 min ago - बहुत खुब कहिल्छि ।
5 days 8 min ago - आभार प्रकट गरे
6 days 23 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 hour ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 18 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 21 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 21 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- पुराना कुरा
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
Last viewed:
- अभाव
- पानी परेन भने अपनाउने अनौठो प्रथाहरू
- मैले हिँड्ने बाटोभरि
- आजभोलि मन मेरो
- मोहनी शब्द, मोहनी फोटो, मोहनी नै बोली
- भन न तिमी कहाँ लुक्यौ ? (सेलो)
- भन्दिन म तिमीलाई
- मझेरी भलाकुसारी, अंक १२ (देश सुब्बा)
- आलुको रामकहानी
- पच्चीस सय वर्ष लामो विचारको खडेरी
- मेरो मनमा तिमी बस सजाएर राख्छु तिमीलाई
- साँझ र दर्शन
- अँध्यारो भो मौसम आज
- उनकै यादमा
- कनचनपुर
- म अपाङ्ग
- वृहस्पति (The Jupiter)
- विनीत रचित मैथिली हाइकु पर एक विहंगम दृष्टि (समिक्षा)
- फिर्ता भएको मुस्कान
- सन्तुष्टि
- शोषण
- दुई मुक्तक (बा आमाको गुण)
- जगबाट् उठाई देऊ !
- राजविराज : मेरो सम्झनामा
- अधुरो ईच्छा (यौन कथा)
- नारी चरित्रप्रधान उपन्यास
- एलन लाइफ
- बाढीले बग्यो बास कसरी मान्ने दशैँ
- आमा ! कोटी कोटी नमन !!
- शुरुशुरुमा
Post new comment