Skip to content

माया र नाता विश्वासको भरमा अड्न सक्छ
विश्वास नभए रगतकै नाता पनि भस्म भएर डढ्न सक्छ
होसियार मित्रहरु मायामा विश्वास गर्नै पर्छ
विश्वास नगरिए शङ्काको भूत दिमागै भरी चढ्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *