Skip to content

छन्दशास्त्र

साहित्यको लालित्य नै, शास्त्रको श्रोत हुन्छ नि,
छन्दशास्त्र अनभिज्ञ, हुन्न कवि कुनै पनि।

भाव रहित शव्दैले, बनिदैन कुनै कवि ,
हत्केलाले छोपेर नि, छोपिदैन कसै रवि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *