Skip to content

के भनुँ के सुनुँ मर्म भेदछौ किन तिमी
रात्मै पनी सजग थियौ चंपल मन छौ तिमी
सुरम्य फाँट थियौ बनेउ सुन्दर झरी परी
रसाइ चौदीस भयो हरीयाली मोहक तिमी

कतै थियो हुरी बतास पल्लव हरु नाच्दै
छम छमाइ आयौ तिमी मधु रस बर्षाउँदै
भयो मन चंचल गद गद भयो तन पनी
माथी मेघ गर्जन मन साथ खुसी तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *