मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एकतर्फी प्रेम
editor — Fri, 09/30/2016 - 04:24
"प्रेमले, न मर्न दिन्छ, न त बाँच्न दिन्छ"
सम्झे मैले तानाशाह ती हिटलरलाई
र भने प्रिय....
जीवित सास रहुन जेल आस भन्छन् ।
आफ्नो स्वार्थ पुरागर्दै जित खोज्नेहरूको सहरमा
तिम्रो प्रेमसँग लडाइँ खेलेको धेरै भइसक्यो ।
लड्दा लड्दै न जित भएको छ, न त हार भएको छ
तिम्रो भन्दापनि मेरो अघोषित युद्धभूमिमा
मानौ,
दिन पनि रात परे जस्तै, रात पनि दिनभए जस्तै
जित पनि हार भए जस्तै, हार पनि जित भए जस्तै
जस्तै, जस्तै, , ......
एकदम प्यासी हो कि दासी हो
छुट्याउनै गाह्रो भएको छ ।
खोइ, कस्तो कस्तो ....
तिम्रा ती ओजन र कम्पन सहितको मिसायल झैँ
यादहरूको आक्रमण हुन्छ मन मनमस्तिष्कमा
पाँच ज्ञानिद्रीय सहितको विम्बसँगै अचेत्त वेहोस् झैँ
आफैभित्र हराउदै झस्किदै समालिन खोज्छु ।
मैले पनि तिमीले झैँ इच्छा र चाहना
तिम्रो नाममा धड्किने धड्कन सुरक्षित राख्दै
प्रतिआक्रमण नगर्न खोजेको हैन्
तर तिमीमा त्यसको कुनै लक्षण देखिएन्
क्षमता योग्यता पुगेनन होला
सायद केहीमा कम्जोर थिए होला
त्यसैले तिम्रो कुनै मन्तव्य सुनिन्
कुनै वक्तव्य देखिन् ।
यो चुरोटको न्यानो अदुर्दर्सीय तेजसँगै
धुँवा झैँ फुस्रो फुस्स हाँस्दै निश्चित रुपमा
मनलाई संसोधन गर्दै अन्त्यमा युद्ध बिराम गर्न पुगेको छु ।
तर नसोच्नु कि !
उसले आत्मा समर्णपन गर्यो भनी .......
- नवराज योन्जन
- 3531 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 13 hours ago - आभार
5 days 8 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- म पानी हुँ
- सहकारी नारा (कविता)
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- अत्यास लाग्दो दिन
- जब डाँडामाथि घाम डुब्छ (केही मुक्तकहरू)
- अधुरो ईच्छा (यौन कथा)
- कुहिरी मण्डल र हावा
- मेरी श्रीमती
- नेतोपदेशनम् स्तोत्रम्
- मै डल्दै हिंड्दा कतारभरि
- स्वार्थी संसार
- हिजैका कहानी सोची बसेछौ
- मुग्लानमा
- पद्मा–बोधको शैल्यक्रिया
- पुरुषार्थी
- असारै महिनामा
- निद्रा लाग्दैन ? तनावबाट मुक्त हुनोस्
- गजल
- कफी-कविता
- जगदिश दाइको अन्तमर्न
- फुली
- तिमी सुन्दर छौ तिमीलाई
- तिम्रो झुटो प्रेमले
- गरिरहे माया मैले
- बिधवाको आँसु र नेपालको नियति
- पानीको स्वभाव
- बिष नै पो पिइएछ
- पछिल्ला रचनाहरू
- जीवन र संघर्ष
- निर्वस्त्र आमाहरू
- म पानी
- म हुँ परदेशी
- भाषा समावेशीकरण
Post new comment