Skip to content

लौ न हजुर एउटा मान्छे


बहाली हुने यो ठाउँमा के भनुँ र करार भो
लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो

तिम्रो छड्के नजरको करौँतीमा फस्यो यो मन
आलो काँचो मेरो यो दिल नजरैले दरार भो
लौ न हजुर एउटा मान्छे दिल चोरेर फरार भो

रेगरेगरेगस
रेगस
सानिधपनि

तिम्रो गरम जवानीले हिउँ पग्लने जोशमा छ
म पग्लेको पनि हेर सब जितेर फरार भो
लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो

शब्द – यमन सुवेदी
स्वर – शिव परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *