मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मनभित्रै रमाएर भुल गरे मैले
shobha tamu — Fri, 10/07/2016 - 10:22
अनायास मन भित्रै रमाएर भूल गरे मैले
उनीसँगै ज्यूने मर्ने सुर गरे मैले
मेरै मात्र हुन उनी सोचेको थे मैले
विश्वास मै बसी ठुलो भूल गरे मैले
घर उनको भरिपूर्ण थाहा पाए जब
अतितका माया प्रीति बिर्सिदिए मैले
त्यो मनमा पनि बल्दो हो आँधीहुरी बेसरी
दोष लाग्छ तिम्रो बस्ती उजाड दिन मैले
घात विश्वास म प्रति जे गरे नि उनले
परिवार तिम्रो सप्रेम उपहार दिए मैले
छैनन बिग्रेका दिन अँझ मेरा त भनी
यो मुटुमा ढुँगा राखी रोक्न सक्छु मैले
- 693 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 17 hours ago - आभार प्रकट गरे
3 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
4 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 14 hours ago - एकदम सान्दर्भिक
4 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- नेपालीको छातीमा हिमाली छायाँ छ
- पाठ्यक्रममा साहित्यिक कृति
- आफैँतिर फर्किरहेको मानिसको कविता
- हामी नेपाली
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- सय गङ्ग, स्योंग थासी ङ् हाजी (तामाङ् गीत)
- साह्रै गाह्रो हुने रै'छ
- संयन्त्र चाहिएको छ
- समर्पण
- प्रतिकूलताको सृष्टि मः मै मेरो सर्जक
- विश्वयोग-विपश्यना दिवस
- सेन्छेङ्ला लाओ चादुमेल्ले (पालाम)
- उनी खोला हुन सकिनन्
- मेरो टोलको खबर
- उज्यालो भइसकेछ
- रक्सी
- तिमीसँग दाँज्ने
- काल बनी आयौ
- पाँच मुक्तक (सर्प पाल्न सरकार)
- तोदालाई स्वागत
- आउछु
- ‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब
- एकता (लघुकथा)
- तिमी
- छोरीको जन्मदिनको शुभकामना
- उठी नानी उठी ! (बालकविता)
- मेरी हजुरआमा
- "तिम्रो लागि अमृत र अमर"
- लस्भेगस ( अमेरिका ) यात्रा
- अनुभूति र प्रेमिल कुरा
नयाँ मान्छे देखे मझेरीमा ।
HomSuvedi — Sun, 10/09/2016 - 08:26नयाँ मान्छे देखे मझेरीमा । निकै राम्रो रचनाका साथ मैले पहिलो पटक शाेभालाइ देखे । हो रचनामा पनि शाेभा छ तर कता कता कसरमसर छन् । शुरु जसरी भएकाे छ बिस्तारै कमजाेरीहरु देखिन थालेका छन् अन्तमा । अन्तिम दुइ हरफ ता निकै कमजाेर छन् । काेसिसको खाँचो भएको बुझै । रचनाकाे लागि धन्यवाद ।
खुशी लाग्यो
shobha tamu — Sun, 10/09/2016 - 20:57गजल विधामा मेरा शुरुवाती प्रयासहरु हुन तसर्थ यस्तै सल्लाह र सुझावको अपेक्षा गर्दछु । धेरै धेरै धन्यवाद ।
Post new comment