मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
छट्टु माकुरो
kbs — Sat, 04/18/2009 - 18:56
कति छट्टु माकुरो
जाल बुन्दै छ
अरूलाई फसाउने
चाल चल्दै छ ।
झूसैझूस भएको
लामा लामा खुट्टा
जाल बुन्ने जाली हो यो
अरूभन्दा छुट्टा ।
शरीरको पिँधबाट
धागो निकाल्छ
अरूलाई अल्झाउन
जाल बुन्दछ ।
त्यै जालमा अल्झाएर
अरू कीरालाई
चप्प चप्प रक्त चुस्तै
मारिदिन्छ भाइ ।
त्यसैले त माकुरालाई
आफ्नै बच्चाले
भेट्यो भने खाइदिन्छ
सारै मज्जाले ।
आफ्नो प्राण प्यारो हुन्छ
सबैलाई भनी
मार्ने काम गर्नुहुन्न
कसैलाई पनि ।
- 2486 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 10 hours ago - सानो आग्रह गरे है सर
2 days 5 hours ago - कत्रो दुर दर्शिता
6 days 13 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 5 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 8 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- ट्राफिक जाम !
- छुटेको जीवन
- किन खोज्छौ त मबाट हाँसो
- हामी हुनुको अर्थ छैन
- फुट नोट्स
- तीन मुक्तक (देश भक्ति)
- रात दिन हराउँछु
- उनले प्रेम बोलिन
- कर्णालीहरूको शृंखलामा
- धिक्कार छ: हाम्रो आशिर्बादहरुलाई
- मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
- अफसर
- प्रेम माला उन्दै
- माया
- मुटु दुख्दो रैछ माया
- भाग्य हो की कर्म
- पर्ख आमा एउटा म निकास लिई आउँछु
- शुभकामना-२०१९
- लखनउ डायरी
- गजल
- औपचारिकताको उल्झन
- नया बर्षको शुभकामना
- विनासक भूकम्प
- किन लाग्छ माया
- "तिमी "
- गास खोसियो
- जलेको मनलाई
- व्यङ्ग्यःटोपी
- मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
Post new comment