Skip to content

फस्यौ

जब तिमी कुलतमा फस्यौं
अनि गलत सङ्गतमा फस्यौ
सबैलाई फसायौ निर्दाेषीलाई
फस्यौ पक्कै तत्-तत् मा फस्यौ

झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा. १, सिलगढी, डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *