मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
अल्झेछ क्यारे पछ्यौरी
kbs — Mon, 07/28/2008 - 20:22
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
आउँछे कि चेली भनेर आमा दोबाटो धाइथिन्
तीजमा पनि बिर्सेछ क्यारे गरीब माइती
सल्लाझै आमा सुसाइरहिन, एक्लै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
छोरीलाई आशीष हाल्न पाइन अन्तिम सासैमा
भन्थे नि बाबाले आँसु झारी टिकाको थालीमा
त्यै आँसु टिका पठाइदिऊँ कि, प्रवासको पातमा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
भन्थे नि दाइले भाइटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो ईन्द्रेणी लर्केला
दिनभरि काग कराइरह्यो, बेलको ठुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
शब्द - भूपि शेरचन
स्वर - नारायण गोपाल
संगीत - अम्बर गुरुङ्
- 3471 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- दमदार गजल वाह
12 hours 11 min ago - वाह
1 day 2 hours ago - थाप्छु दश करोड नि
4 days 23 hours ago - सुझावको लागि धन्यवाद सर !
6 days 4 hours ago - गजब रहेछ मित्र ।
6 days 21 hours ago - ल धेरै असल समीक्षा अायाे ।
1 week 1 day ago - यसको अरिजिनल याहा सम्लग्न
1 week 1 day ago - असल लाग्यो मित्र ।
1 week 4 days ago - Naman hajur
1 week 4 days ago - Marmik
1 week 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- नयाँ बर्षको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- डुबेको मधेशका गढेका दर्दहरू
- शुभकामना! जन्मदिनको !!
- आज मन उडेर भाग्छ
- जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- आँसु हाँसो मिलन बिछोड
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- छोरीको जन्मदिनको शुभकामना
- सगरमाथा छोएको क्षण
- पछिल्ला रचनाहरू
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मेरी आमा, प्यारी आमा
- यसै गरी बिताईदिन्छु
- तिमीलाई जन्मदिनको शुभकामना
- पाँच मुक्तक (अब त टाढा भएछु)
- म हुरीमा दियो जलेको देख्छु
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मीरा (प्रेम कथा)
- प्रिय मेरी मायालु तिम्रो यादमा
- मलाई नसोध कहाँ दुख्छ घाउ
- मेरो छोरो भेटिएको छ
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- ए झरी नझरी देउ यसरी
- धोका दियौ तिमीले
- मोहनी लाग्ला है
- प्रेम कविता
Last viewed:
- हेर न साथी
- मेरो सानो संसार तिमीलाई अटेन
- हिँड म तारी दिन्छु
- मेरो यात्रा
- कविता
- रत्नपार्क
- पात्र भर्सेज पात्रहरू
- म जँड्याहां
- आकाशको फल हेर
- तिमीलाई जन्मदिनको शुभकामना
- पुजेर हैन बुझेर हेरें
- "मेरो लक्ष्य" = बिमल जी लाई उत्तर!
- विनिर्वाण: पात, आमा र गिद्ध
- तीन मुक्तक (प्रकृति र पबृत्ति)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- डाक्टर अङ्कल (लघुकथा)
- अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न
- कागभन्दा कोइली चलाख
- मोहनी लाग्ला है
- गजल
- बधशालाको शहीद
- संसारभरि शान्ति
- सुरिलो रुख सल्लै हो
- भूपिको रचनाको सङ्क्षिप्त विचरण
- न एक पल निदाउन सके
- सबै स्वार्थी दुनियाँ छ
- न्यायधीश राममान र उसको न्याय
- होइसेर
- जिन्दगी एउटा इनबक्स
- दसैं
आहा! कति मीठो गीत छ यो| यो
अतिथि — Mon, 07/13/2009 - 16:10आहा! कति मीठो गीत छ यो| यो गीत upload गर्नेलाई धेरै धेरै धन्यवाद साथै कलमकार भूपि शेरचन गायक स्वर सम्राट नारायण गोपालज्यु अनि संगीतकार अम्बर गुरुङज्युलाई कोटी कोटी साधुवाद
"त्यै आँसु टिका पठाइदिऊँ कि,
अतिथि — Fri, 04/16/2010 - 03:35"त्यै आँसु टिका पठाइदिऊँ कि, प्रवासको पातमा": यस पंक्तिमा "पातमा" शब्द त्रुटीपूर्ण हो जस्तो लाग्छ । मेरा एकजना मित्र, पर्ल रेग्मीजीले यसै गीतबारे भएको एउटा फेसबुक छलफलमा यो "पतामा" (ठेगानामा) होला भनेर लख काट्नुभएको थियो र मलाई पनि हो जस्तो लागेको छ ।
दीपक खडका
Post new comment