चेरी का डालीहरुमा मग्मगाउदा फूल फूलेछन्
बयस का रुख हरुमा बैश पलाई लतरम्म झूलेछन्
मौसम ले थाहै नदी रङ फेर्न थालेछ
चरी हरु अचानक धुन ब दल्न खोजेछन्
एक्कासी झस्किएँ म, हावाको बेग ले
लामो केश सुम्सुमाइ कानमा केही गुनगुनाउँदा
केही बेर टोलाइरहें म भित्ता मा टाङिएअका
पात्रो हरुमा आँखा लगाउँदा हिंजो भर्खर आए जस्तो लाग्ने
“नयाँ साल” पुरानो भई फेरि नयाँ आएछ भन के
कोसेली बोकेर आयौ तिम्रो स्वागत गर्न भनी बसन्त पर्खि