मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आज हाम्रो कर्तव्य !
narayan pokharel — Thu, 12/01/2016 - 16:07
गाउँ गाउँ घेर शहर बजार घेर
खापा लगाऊ घरमा दैलोलाई घेर
सांसद नाम्का बुच्च्ड घर घर घेर
भाषाभेष देशको लागि उठ जनता घेर
अडने होइन शस्त्रले बुट्का मारमा
बढ संसद भवन घेर सब बाटोमा
मुर्ख नेता आज लागी जाइ घेर
आजाद रहोस देश यो रक्त्त बहाई धेर
उदय भो हाम्रो मास राष्ट्र घातक
मार्ने जनाता पशु यो हो देश घातक
चुप लाग्नु हुन्न खोल मुख बाटामा
चिन यही शत्रु पुर्याऊ आज घाटमा
बिद्रोहको छर ज्वाला आज सारा मगजमा
रोक आज बल्त्कारी संविधानको रगतमा
आमालाई लछार्छ पछार्छ यो त साथी शत्रु हो
मर्दन गर्नु आज हाम्रो नै कर्तव्य हो ।
- 2176 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 15 hours ago - आभार
3 days 11 hours ago - बहुत खुब कहिल्छि ।
6 days 10 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- समयकाे धुन
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- योजना
- जाइतक टुकरी
- अवतार - ६
- जसोतसो जिन्दगी यो
- भाइटिका नचुन भो चेली
- लोभ
- सानु तिम्री बहिनीले
- सडकको एउटा पेटीमा
- जड्याहाको बस्ति र म
- जीवन हुन्छ पीडादायी
- इन्जिनियरिङ नेपाली
- क्योतोः जहाँ म नेपाल देख्छु
- देउकी
- पर्व सुधार कसरी ?
- अनौठो पो हुदो रैछ
- हेर मेरी सानी गुडिया
- वनकी चरी
- तीन मुक्तक (गोधुली साँझ ढल्किएपछि)
- विनास काले विपरीत बुद्धि
- म भुलुँ कसरी
- गजल (समय यो)
- ईश्वरका टुना र विशाल (छन्द : भुजङ्गप्रयात)
- भूकम्प एक विम्ब अनेक
- साँच्चै मेरो देश यस्ती देखिन्छिन्
- भवनीशङ्कर दङ्गाल र उनको गीतासार
- टोपी
- कथाको कथा
- गणतन्त्रमा रमाएका राजा
- फूल
- खहरेको भेल-रहेछ
Post new comment