• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

शिक्षा (लघुकथा)

Biju Subedi — Thu, 12/01/2016 - 22:48

  • लघु कथा
  • बिजु सुवेदी (विजय)

सीताको आफन्त बितेको थियो । दशैंको बिदामा आफन्तजनहरूको आऊजाऊ शुन्य थियो । बिदा भएकोले क्याम्पसमा पढाउन पनि जानुपरेको थिएन । बाहिर टहल्न भनेर उनी निस्किइन् ।

एउटी राधा नामकी आइमाइ केही गर्न नसकेर एकदम फोहोर अवस्थामा सडकमा लत्रिएर थलापरेर सुतिरहेकी थिइन् । उनले चित्कारले भरिपूर्ण स्वरले दुहाइ दिँदै सडकमा आवतजावत गर्नेहरूसँग आफ्ना लागि केही गर्नका लागि अनूनयविनय गरिरहन्थिन् । यहीनै उनको दिनचर्या थियो ।

दशैंके पहिलो दिन टहल्दै गरेको बेला एकाएक सीता त्यहाँ आइपुगिन् । सीताले उनीसँग प्रश्न गरिन् :– “बहिनी तपाईंको स्वरले नै थाहा भयो । तपाईंले धेरै दुःख पाउनुभएको रहेछ ।”

राधा :– “हो मैले धेरै दुःख पाएकी छु । के हजुरले मलाई एकदुई रुपियाँ दिनसक्नुहुन्छ ? तपाईंलाई धेरै राम्रो हुनेछ ।”

सीता :– “एकदुई रुपियाँ त हैन तर तपाईं मसँग मेरो घरमा आउनुपर्छ ।”

“म किन हजुरको घरमा आउने ? घरमा आउँदा मैले के पाउँछु ? मलाई केही पैसा दिनुहोस् न ? मलाई लोभ देखाएर कत्ति लुच्चा लफँगाहरूले मलाई लुट्छन् र मलाई लट्टीपट्टी गरेर जान्छन् ।”

यसरी उनीहरू दुइटी कुरा गर्दैगर्दै गए । सीताले राधालाई घरमा लगिन् । राम्ररी नुहाइधुवाइ गरिदिइन् । खाना बनाएर भरपेट खुवाइन् । तीनचारदिन, हप्ता दशदिनसम्म यसरी नै स्याहारसुसार गर्दै गइन् । दशैंको बिदा पनि सक्कियो ।

सीताले राधालाई भनिन् :– “तपाईं यहीँ मेरो घरमा बस्नुस् मेरो सधैंको जसो विश्वविद्यालयमा आजदेखि अध्यापन गराउने काम शुरु हुँदैछ । मलाई ऊ त्यो सेतो छडी दिनुस् ।”

“किन सेतो छडी नि दिदी ?”

“म आँखाले देख्दिन नि ।”

“कस्तो अचम्म ! आजसम्म मैले त थाहा पाइन हजुरले आँखाले देख्नुहुन्न भनेर, हजुरलाई हीनभावना आउँदैन ? कसरी मैले थाहा पाइन यो कुरा । धिक्कार छ मलाई ! ”

“अहँ पटक्कै हीनभावना आउँदैन । राधा बहिनी ! मैले टहल्न जाँदा नजिकको यहीँको बाटोमा जाँदा सेतो छडी प्रयोग गर्दिन । मलाई बाटो सबै थाहा छ नि त्यसैले । हामी दृष्टिबिहीन भनेर अलि नबुझेर आँखा देख्नेहरूले अलि होचिलो व्यवहार गर्छन् त्यसैले मैले सकेसम्म दृष्टिविहीन भनेर थाहा नै दिन्न । वास्तबमा हाम्रो आत्मबल तथा दिमाग खेलाउने काम धेरै बढी हुन्छ किनकि हामीमा आँखादेख्नेहरूभन्दा ९० प्रतिशत ध्यान आफूमा केन्द्रित हुन्छ र त्यसैले हामी अरुलेभन्दा ९० प्रतिशत बढी दिमाग सबलताले चलाउँछौं । १० प्रतिशत मात्र बाहिरतिर ध्यान हाम्रो जान्छ । अनि हामी यो सेतो छडीबाट त संसारका जुनसुकै कुनामा पनि पुग्न सक्छौं ।”

“यस्ता कुरा त म जान्दिन दिदी । मैले थोरै पढेकी छु । तर दिदी तपाईंलाई धेरै–धेरै धन्यवाद छ । हजुरले मेरो आँखा खोलिदिनुभो । मलाई आफ्ना हरेक अङ्गहरूको मोल थाहा भयो । हजुरलाई धेरै–धेरै धन्यवाद दिदी साँच्चै हजुर आदर्शवान सीता हुनुहुन्छ । म अब कहिल्यै माग्ने काम गर्दिन र मेरो पहिलो मेहनतको कमाइ हजुरलाई नै टक्र्याउने छु । नाईं भन्नु पाउनुहुन्न नि दिदी ।

२०७३ मङ्सिर १६
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौं
[email protected]

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 899
  • 567 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 12 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 7 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • जीवन
  • अधिकार त्यो जमाउँदैमा
  • जिन्दगीका सबै हारहरूमा अघि बढ
  • शङ्कालुहरु
  • म, कविता, रक्सी र बा
  • श्रम महिमा
  • के नाप्छ ?
  • नाक
  • रूख
  • मेरो देश दुखेको बेला
  • यो विकृतिलाई अब के गर्ने ?
  • खुशी हुँदै रमाएर मित लाऊँ
  • अधूरै रहे गाना
  • रुपान्तरित चुहावट
  • तिम्रै आँचल ओढाइदिनु
  • सोचाइको बार्दलीबाट
  • फर्की आएँ म मरूभूमि
  • शिक्षामा मूल्य शिक्षाको आवश्यकता
  • फेवातालमा साईली
  • हे भगवान...... तिम्रो रिस ले पनि मेरो ज्यान लाने भो
  • चुरोट
  • मनमा हरपल तिमीनै रहन्छ्यौ
  • कल्पनाको गगन
  • म कविता
  • आस्वाशन दिएर रुवायौ
  • त्यो बगरे
  • हामी डाइनासौर खोज्दै छौ
  • सुरेन्द्र महर्जनको "अमर-२" सार्वजनिक
  • दशैंको टिका थापन यसपाली
  • पांच हाईकु
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित