• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने

PrakashmanShilpakar — Wed, 12/07/2016 - 12:55

  • अन्य
  • प्रकाशमान शिल्पकार
  • www.shilpakarpm.blogspot.com

कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
प्रकाशमान शिल्पकार
कुश घाँस बर्गमा पर्ने धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण तृण जातिको पावन घाँस हो । यसको बैज्ञानिक नाम Desmostachya bipinnata हो । पूजा अर्चना इत्यादी धार्मिक तथा पितृकार्यमा कुश(कुस)को प्रयोग प्राचीन काल देखी नै गरिंदै आएका छन् । यसको पवित्रताका बिषयमा, महत्व र उपयोगिताका बारेमा श्रीमद भागवत्, विष्णु पुराण, गरुड पुराण तथा अथर्ववेद लगायत पौराणिक ग्रन्थहरुमा वर्णित गरेको पाईन्छन् । भाद्र कृष्ण अ्आवस्याको दिन बिधिवत पूजा गरी " ॐ विरिञ्चिना सहोत्पन्न परभेष्ठी निसर्गत: । नुद पापानी सर्वाणी दर्भ स्वस्ती करोभव । ॐ हुँ फट् स्वाहा " अर्तात् पर ब्रम्हको सृष्टिमा ब्रम्हाजीका साथै उत्पन्न भएका हे कुशदेव सबै पापलाई नाश गर कल्याण कारक होऊ । भन्ने मन्त्र उचारण गर्दै छेदन याने काटेर घरमा राखिन्छन् । शास्त्रोक बिधिअनुसार ब्राम्हणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याएको कुश घरमा राख्नाले परिवारको क्ल्याण हुने धार्मिक मान्यत्ता र विश्वास छ । सनातनीहरु कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतिक मान्दछन् । कुश छेदन गर्ने औसी भएकाले नै यो दिनलाई कुशे औसी भनेको हो । यो दिन छेदन गरीएको कुश वर्ष दिन सम्मको धार्मिक तथा पितृकार्यमा प्रयोग गरिन्छ । कुशे औसीका दिनमा छेदन गरीएको कुश घर्मा नभएको अवस्थामा अपरझत कुशको आवश्यक पर्दा छेदन गरिएको कुश सोही दिनका लागी मात्र धार्मिक कार्यमा प्रयोग गर्न सकिन्छन् । त्यस्तै आईतवार छेदन गरीएको सात दिन, पूर्णेमा छेदन गरीएको पन्द्र दिनसम्म र अन्य औसीमा छेदन गरीएको एक महिना सम्म मात्र प्रयोग गर्न सकिन्छन् भन्ने पनि यहाँ ब्राम्हणहरुको मत रहेकाछन् । यसको पवित्रताका बारेमा पौराणिक कथाहरुमा उल्लेखित भर अनुसार सप्तऋषी मध्यकी महर्षी कश्यपका कद्रू र विनता नामगरेका दुई पत्नीहरु थिए ।महर्षिका पत्नीहरु दुबै महर्षी कस्यपको खुब सेवा गर्दथिए त्यसैले आफ्नो पत्नीहरुको सेवा- भावनाले अभिभूत भै एक दिन पत्नीहरुलाई वरदान माग्न आदेश दिनु भए छन् । पतिको आदेध अनुसार कद्रूले एक हजार छोराको तथा विनताले दुई प्रतापी छोराको वरदाना माग्दा तथास्तु भनेर वरदान दिई आफु ध्यान साधनामा लिन भए । पछि वरदान अनुसार कद्रूले एक हजार चोराहरु सर्पका रुपमा पाए भने बिनताले अति प्रतापी दुई छोराहरु पाए एउटा छोरा पंछीहरुको राजा गरुड थिए । तर दूर्भाग्य वंस विनताको भूल वंश एवं कद्रूको चलाखिका कारण विनता कद्रूको दासभै बस्न बाध्य भए ।
प्रतापी गरुडले आफ्नो आमा सौतेनी आमाको दास भै बस्नु परेको थाहा पाए पछि गरुडले आमालाई दास बाट मुक्त गर्न कद्रूका छोराहरुलाई प्रस्ताब राख्दा यदि स्वर्ग बाट अ्रित ल्याई दिए भने विनतालाई दासता बाट मुक्त गरिदिने छु भने । प्रतापी गरुडले पनि प्रस्ताव स्वीकार गरी आफ्नो पराक्रमले स्वर्ग बाट अ्रितको कलश ल्याएर कद्रूको छोराको अगादी कुश नामको घाँसमाथी राखी दिए । र आफ्नो आमालाई उनीहरुको दासता बाट मुक्त गराउन सफ्ल भए । विनता दासबाट मुक्त हुना साथ कुशमाथी राखिएको अ्रितको कलश देवराज इन्द्रले तत्काल नै स्वर्गमा लिएर जानु भए छ । र कद्रूका छोरा सर्पहरु हिस्स हुन पुगे छन् । अ्रित पान गर्न नपाए पछि सर्पहरुले तुरन्त गरुड संग गुनासो गर्दा उनीहरुलाई संम्झाउँदै गरुडले भन्नु भए छन् - अब अ्रितको कलश पुन: प्राप्त गर्न सकिदैन तर यदि तिमिहरु सवले अ्रितको कलश जहाँनिर राखीएको हो त्यस घाँसमा आ- आफ्नो जिबले चाट्नु भयो भने अ्रितको केहि आंमशिक लाभ लिन सक्ला अन्यथा अ्रितको को बिकल्प छैन भनी गरुडले भनेको सुनेर अ्रित पानको लालसामा कद्रूका छोरा सर्पहरुले कुश चाट्न थाले , जसका कारण कुशको धारले उनीहरुको जिब्रो चिरा हुन पुग्यो र छटपटाउन थाले । यसै कारण आज सम्म पनि हामी सवैले सर्पहरुको जिब्रो दुई भागमा चिरा परेको देख्न पाउँछौ । तर " कुश" घाँसको महत्वत्ता अ्रित कलश राख्नुका कारण बढ्न गयो र विष्णु भगवानको आदेश अनुसार यस कुशलाई धार्मिक तथा पित्री कार्यमा अनिवार्य प्रयोग गर्न थालियो ।
कुशको प्रयोग पूजा गर्ने समयमा कुशले जल छ्ड्कने, गोदान कार्यमा कुशको औथी लगाउने, विवाह मण्डप तथा अन्य मांगलिक एवं पित्री कार्यमा प्रयोग गर्ने गरीन्छन् । किनकी यसको स्पर्श अ्रित संग भएकस थियो । जप पाठ गर्दा यसको आसन( कुशासन) बनसिइ बस्दा उत्तम हुने र सयन गर्दा बिछ्याउनामा यो यो कुश तेर्सो पारेर राख्दा नराम्रो सपना बाट मुक्त हुने एवं मानसिक तनाब हत्ने भन्ने पनि ज्ञाताहरु बताउँ छन् । आयुर्वेदिक उपचस्रमा पनि यो ठूलो महत्वरहेको छ । तराई देखी पहाड सम्म पाइने यो घाँस बाट विविध उपचारको निमित्त औषधी बनाईन्छ । कुशको औषधी प्रयोग गर्दा मृगौलाको पत्थरी, जलन रक्तपित्त तथा तिर्खा लगायत रोगको उपचार गर्न सकिन्छ भन्ने कविराजहरु बताउँछन् । कुश छेदन गर्दा सावधानी पूर्वक गर्न सक्नु पर्दछ अन्यथा आफ्नो हातमा घाउ लाग्न सक्छन् ।
कुशे औसीका दिन आम नेपालीको परम्परागत संस्कार अनुसार बुबाको मुख हेर्ने दिन पनि हो । गोकर्ण औसीको नामले पनि चिनिने यस पर्वमा छोरा छोरीहरुले आ-आफ्ना बुबालाई मिठो मिठो भोजन खुवाई आदर सम्मान् प्रकट गर्ने परम्परा आमनेपालीमा रहेका छन् । बाबु नहुनेहरुले बिभिन्न तिर्थस्थलहरुमा गैइ आफ्ना मृत बाबुका नाममा तर्पण तथा श्राध्द गरी यथासक्य सिदादान गर्दछन् । काठमाण्डौको गोकर्णेश्वर महादेव, रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट , बराहाक्षेत्र लगात विभिन्न तिर्थस्थलहरु लगायत मठ मन्दिरहरुमा गैई आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण र सिदादान गर्नेहरुको ठूलो घुईचो लाग्छ । कुशे औसीको दिनलाई आज भोली फादर दे याने बाबु दिवसको रुपमा मनाउने परम्परामा बिकसित हुदै गएको देखिन्छन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 140
  • 890 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    1 day 3 hours ago
  • आभार प्रकट गरे
    3 days 2 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    3 days 4 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    3 days 22 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    4 days 45 min ago
  • किताब राम्रो रहेछ । बधाई छ
    4 days 46 min ago
  • एकदम सान्दर्भिक
    4 days 5 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    4 days 8 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 2 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • प्रह्लाद नाटकमा द्वन्द्व
  • भैँसी बेची घरको छानो किन्छु
  • वतास चल्छ अनि डाली झुल्छ (तीन मुक्तक)
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • कट्फर जिन्दगी
  • अन्माउँ छोरी के गरी !
  • गरीबको विरह
  • शेक्सपियर, एभन र म
  • "म" (विश्व शान्ति,धर्म प्रेमवादी कविता)
  • दुई हाइकु
  • दशैं (गजल)
  • शरू
  • सपनाको सन्सारबाट
  • तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )
  • टाढा टाढा जानु छ साथी
  • देवकोटालाई “महाकवि” दिने ईश्वर बराल थिए
  • आज धेरै पिएँ
  • घर बनाउने साइत
  • जीवन भित्र अनौठो कहानी
  • मन्दाक्रान्ता छन्दमा एउटा गजल
  • आमा भन्छिन फर्किएर माटो सम्झी आइज बाबु
  • ठूलेको देशभक्ति
  • आँककुमारीको विवाह (लघु कथा)
  • सम्बन्ध बिच्छेद (लघु कथा)
  • रेखा कविता - ४ : म कविताको दापबाट खुकुरी निकाल्छु
  • स्वर्ग जाने बाटो
  • बदनाम हुदैछु म तिम्रै कारणले
  • शुभकामना तीजको
  • महिला हिंसा बिरुद्ध हाम्रो दायित्व
  • साउनमा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित