मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यहाँ जिन्दगीले कहाँ बास पायो
kbs — Wed, 04/22/2009 - 18:22
यहाँ जिन्दगीले कहाँ बास पायो
जहाँ आस आ'थ्यो त्यहाँ चोट छायो
दुखेकै छ छाती जहाँ घाउ पाक्यो
म फुल्ने बगैंचा जहाँ दुख बाँच्यो
भरें आँसु धेरै पुछिनौ तिमीले
कराएँ गुहारें सुनिनौ तिमीले
म ढल्दा तिमीले उठायौ कहाँ र
म डर्दैछु आगो निभायौ कहाँ र
म सोच्थें हुनेछौ तिमी नै बिहानी
नयाँ जिन्दगीको सुनौला कहानी
तिमी मै थियो आस इच्छा उमंग
तिमी नै थियौ प्रेमको सप्तरंग
शब्द - रबि राज भण्डारी
स्वर, संगीत - भक्तराज आचार्य
एल्बम - हजार सपना
- 1786 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 7 hours ago - आभार
4 days 3 hours ago - बहुत खुब कहिल्छि ।
1 week 2 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- जुनेली रात
- मिथिलाक किसान
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कुकुर
- महलकी रानी
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- अनुरागक डोर (गजल)
Last viewed:
- पापी हुदारहेछन
- मेरो देश नेपाल
- तीन मुक्तक (देश भक्ति)
- नखाको बिष लाग्छ सोचेकी थिइन मैले
- जलेको हृदयमा फुलेको प्रेम
- तीन मुक्तक (जिन्दगी)
- जिन्दगी त यस्तै भो
- मधुरस कविता बिमोचन कार्यक्रम
- साथी खास कस्तो छ ?
- पन्छीमा डाँफे राम्रो
- सीताहरु - १६
- साहित्यमा पनि क्रमभङ्गता !
- जहाँ छन् बुद्धका आँखा
- ठूलेको देशभक्ति
- दुई मुक्तक (मध्येबाटोमा छोडी जाने मित्र)
- मिठो मान्छे
- गर्छु माया म त पाप न हो !!
- सानेको सानो व्यापार छ है
- चोखो माया दिन्छु भन्थ्यौ
- रेखा कविता- ७ : म शून्य रेखाबाट भगतसिंह उमार्छु
- गजल
- आत्मकथाको बढ्दो मोल
- हातको मे'न्दी हरिया चुरा
- भय
- संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’
- अनौठो मेरो माया
- आँशु पुछी तिमी मलाई हाँस्न सिकाऊ
- आमा
- देख्दा कतै घाउ छैन
- बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य
Post new comment