• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

कविता (अनुष्टुप छन्द)

Jhalak Pali — Sat, 12/24/2016 - 18:43

  • छन्द कविता
  • निर्मलकुमार भण्डारी

हितको भाव जस्मा छ – त्यही साहित्य हो बुझ,
व्यक्ति समाज वा देश – पार्छ त्यस्ले समुन्नत

विसंगती अनीति या – विकृतिहरुका कुरा
चीर फार गरी हिड्छ – शिष्ट साहित्यको छुरा–

सभ्यता र सुसंस्कार – नीति संस्कृति शिष्टता,
हुन्छ साहित्यमा राम्रो – गुण आदर्श उच्चता

साहित्य असली त्यैहो– जो बोल्छ लोकको हित,
नीच साहित्य अश्लील – हुन्छ त्यो सर्ब निन्दित–

साहित्य राष्ट्रको प्राण – समाज पथदर्शक,
साहित्य सभ्यता मार्ग – तिरै हुन्छ समर्थक–

साहित्य हितको बाटो – साहित्य शब्द शक्ति हो,
स्रष्टाका अनुभूतिको – सिर्जना अभिव्यक्ति हो–

विकृतिहरुको गर्छ – विद्रोह शिष्ट शब्दमा,
सावधान बनौ भन्छ – साहित्य कर्म क्षेत्रमा–

जीवन जगतका यात्रा – नियात्रा सुख दुःखको,
अनुवाद तथा शब्द – सिर्जना सत्य मान्छ त्यो–

साहित्य सिर्जनालाइ – चाँहिदैन कृत्रिमता,
यथार्थ पारदर्शी नै – हुन्छ यस्को विशेषता–

कथा निवन्ध आलेख – कविता नाटकै अनि,
गजल मुक्तक जे–जे छन् – साहित्यका विधा यिनी–

ग्रन्थ विविध भाषाका – समूह अनि संग्रह,
साहित्य भनि बोलिन्छन् – भाषाका कृति वाङ्मय

निर्मलकुमार भण्डारी
बास्कोटा, कैलाली
रचना मिति २०७३ साल पौष ९ गते

  • 4549 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    1 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 sec ago
  • Reply to comment | मझेरी डट कम
    7 sec ago
  • Reply to comment | मझेरी डट कम
    10 sec ago
  • Reply to comment | मझेरी डट कम
    11 sec ago
  • Reply to comment | मझेरी डट कम
    15 sec ago
  • Reply to comment | मझेरी डट कम
    16 sec ago
  • Reply to comment | मझेरी डट कम
    19 sec ago
  • Reply to comment | मझेरी डट कम
    23 sec ago
  • Reply to comment | मझेरी डट कम
    27 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • समयकाे धुन
  • कुकुर
  • विद्यार्थी हुँ म
  • म पानी हुँ
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • गजल
  • नेपाल मेरो घर
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • सोह्र सोमबारको व्रत
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा

Last viewed:

  • खहरेको भेल-रहेछ
  • गलत लाग्छ मलाई मेरो देशको इतिहास
  • फ्रन्टपेजको तस्बीर
  • हो गयी लाल
  • नाङ्गिएको मात्र देख्यौ छोप्ने कुरा लेख्यौ खै त ?
  • पुलिस
  • न चुरा पाउजुको छनछन
  • किन यस्तो विचित्र
  • बाँकी १३५० ग्राम
  • मेरो जीवनमा किताब
  • सधैं–सधैं मेरो सपनामा
  • मैले बाटो फेरी सके
  • पुराना ती दिनहरू भुलेर नवबर्ष आऊ
  • हाम्रो शान
  • आजको हिरो माइकल (लघुकथा)
  • बिर्सेको घाउ
  • वसन्त
  • समयकाे धुन
  • आजका नेता
  • गजल
  • मेरो नारी सम्बन्धी धारणा
  • थुइक्क तोरीलाहुरेहरू (कटाक्ष) - केशु बिरही
  • नारी दिवस विशेष
  • आत्माको मिलन भए
  • मायाको किस्मत
  • ह्याप्पी ‘भालेटायम’ डे !
  • मोबायलको सन्देशबाट उब्जेको रडाको
  • रंगहरु खोज्दै हिंड्दा, सादा जिन्दगीको
  • हिलोमा हीराकली
  • भविष्य
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित