नेफ्टा को अवार्ड मा नाचेको युएई
त्यसैको पर्खाइ मा हासेको युएई
महिना दिन हुँदै अब केही घन्टाको
कुराइ मा मिरलिक्क मन साचेको युएई
रङ बिरङी मन का तुना हरूमा
तिनी हरूलाइ कुर्दै दिन भाचेको युएई
नौवो सन्सकरण को यो ईतिहास मा
प्रीय कलाकार हरू सङ मुटु गासेको युएई
तिनिहरूकै फिल्म, एल्बम प्रत्यछ हेर्ने रहरमा
दाजु भाइ दिदी बहिनी ले फोटो टासेको युएई
राज भण्डारी ( विवश)
दुबई, युएई