मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एक प्रश्न
editor — Mon, 12/26/2016 - 20:00
तिमी र म जुत्ताभन्दा बढी के भयौँ र ?
आयु सम्झेर आफूलाई ठोकेजति किल्ला
खिइरहेछ हिँडेपिच्छे
चाट्नसम्म चाटेर पैताला
पेट भरिन्छ–
गोडा कोचिएपछि नै हैन र रु
फित्ता फूलको पासो कसेर बेस्सरी गर्दनमा
सभक्ति समाएका छौँ गोडा
तिमीले, मैले ।
यहाँ जुत्ताले पनि जुत्ता लगाउने गर्छ
कुन ढोकाले लगायो तिमीलाई रु
कुन बंगलाले मलाई रु
थाहा छैन तिमी कुन जुत्ता !
म कुन जुत्ता ?
बुद्ध सायमी
-नेपालभाषाबाट
अनुवादः इन्द्र माली
- 365 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 15 hours ago - आभार प्रकट गरे
3 days 14 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 16 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
4 days 10 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 12 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 12 hours ago - एकदम सान्दर्भिक
4 days 17 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 19 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- यहाँ देशको छ चिन्ता
- तिमीले पनि मजस्तै
- रोदी
- म पानी
- सु-बिचार फैलियोस । नब बर्षको शुभकामना !
- सिरहाको शिक्षामा भक्तबहादुर राई
- अमेरिकामा अन्तराष्ट्रिय कविता महोत्सव सम्पन्न : रामबहादुर तामाङ प्रथम
- म पानी हुँ
- विश्वबिध्वंसकारीको बिरोधमा
- एकपल्ट छुटेको माया
- नजन्मिनुपर्ने मान्छे
- म बिना तिमीलाई
- भविष्य
- मलाई थाहा छ पिजडामा कैद चरा किन गाउँछ
- कर्कलो म त जूनको शीत
- बैनीको दया छ भने
- पँधेराकी पातली
- राष्ट्र एक ढिक्का
- जगतमा नि रगतको
- तीन मुक्तक (सबै, पिउने, लोभी)
- भाषिक चिन्तन
- हुँ म सानो मान्छे
- तिमी
- देवता
- अर्थ खोज्दै कर्णाली ब्लुज
- भैँसी बेची घरको छानो किन्छु
- गजल
- बितेका कुराले
- अब जान्न म भीडन्तमा
- बर्बाद
Post new comment