Skip to content

मायामा एक दिन हुन्छ


मायामा एक दिन हुन्छ लफडा
गधाजस्तो फेरि जीवन रगडा

तेरो मेरो भन्दै हुन्छ लुछातानी
माया प्रेम परै अहकार तगडा

उनकै इच्छाछन काम तिम्रो छैन
साझ बिहान हुन्छ सधैं झगडा

हासो र आसु जिन्दगीको खेल
जीवन भिड्नु पर्ने हुन्छ अखडा

लाक्पा शेर्पा समर्पित

Leave a Reply

Your email address will not be published. Required fields are marked *