साउने झरीमा यो गाउँको गोरेटो
editor — Wed, 12/28/2016 - 04:42
साउने झरीमा यो गाउँको गोरेटो
छायाँ त्यो फेरि तिर्सना अनौठो
उडाई लाने सपना कस्तो पापी हुरी चल्यो
भरोषा थियो भाग्यको भाग्य निष्ठुरी भैदियो
जीवन कस्तो होला सपना जस्तो होला
छायाँ त्यो फेरि तिर्सना अनौठो
सुन्दर चिनो मायाको खेल्छ मेरो काखमा
कलिलो हातले छोएको मायालु आँखा आँसुमा
सपना देख्छु होला कहिले त भेट्छु होला
छायाँ त्यो फेरि तिर्सना अनौठो
नयाँ किरण आउनेछ कालो रात ढल्नेछ
नया रीत चल्नेछ सुख र खुसी बाँड्नुछ
रमाइलो आँगन होला आँखाको तारा होला
छायाँ त्यो फेरि तिर्सना अनौठो
स्वर - आशा भोषले
संगीत - रनजीत गजमेर
चलचित्र - लाहुरे
- 689 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
19 sec ago - Reply to comment | मझेरी डट कम
21 sec ago - Reply to comment | मझेरी डट कम
1 min 27 sec ago - Reply to comment | मझेरी डट कम
2 min 41 sec ago - Reply to comment | मझेरी डट कम
8 min ago - Reply to comment | मझेरी डट कम
8 min 43 sec ago - Reply to comment | मझेरी डट कम
9 min 31 sec ago - Reply to comment | मझेरी डट कम
10 min 12 sec ago - Reply to comment | मझेरी डट कम
10 min 16 sec ago - Reply to comment | मझेरी डट कम
15 min 54 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- नेपालीपनको पर्याय राष्ट्रिय झण्डा
- खहरेको भेल-रहेछ
- छेपाराहरूकाे महात्म्य
- कुकुर
- जिन्दगि
- एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने
- क्वान्टम कविता
- माया
- परिणाम
- मेरो सहर
- गन्तव्य
- मातृचिन्ता
- मैले आफ्नै मान्न थाले
- घाइते मुलुकको सिकिस्त मान्छे
- सम्झना
- माया भन्ने चिजै कस्तो भित्र भित्रै लुक्दो रैछ
- तिलकुश
- दुई हाइकु (सुथे या निभा)
- पाँच हाइकु (झीगु जीवन)
- जिउनुको अर्थ
- तःधंम्ह मनू ......
- पाँच हाइकु (हाईकु च्वया)
- 'अनुपस्थिति' कविताको संरचनावादी विश्लेषण
- रचनाका भरियाहरु
- पराइकै भए पनि जाति कुरा सुनेको राम्रो
- तीन मुक्तक (यादमा डुब्नुको मज्जा बेग्लै, चुनाव आँउदै छ रे, बिदेशीले पेल्दैछ )
- आमाको सम्झना
- आमा
- लाग्छ ...
- नयाँ वर्ष
Post new comment