मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
को होला मेरो मायालु
editor — Wed, 12/28/2016 - 05:49
चञ्चले मन भुल्यो मायाको रहर चल्यो
कसलाई पर्खेछ जोवन
को होला मेरो मायालु लैबरी मेरो मायालु
कोपिला फूलको सजाउँछ सपना बहार आउने आशमा
जोवन मेरो सजाउँछ सपना कसैको आउने आशामा
को होला मेरो मायालु लैबरी मेरो मायालु
बादल छायो संदेश ल्यायो सावनको हो कि मायाको
कस्तो अनौठो हलचल जाग्यो मेरो मनको आँगनमा
को होला मेरो मायालु लैबरी मेरो मायालु
पहाडबीचको सेतो खोला मेरो चोखो सिउँदो झैं
कोही आई सजाइदेला दुलहीसरी सिन्दुरले
को होला मेरो मायालु लैबरी मेरो मायालु
स्वर - आशा भोषले
संगीत - रनजीत गजमेर
चलचित्र - मायालु
- 1312 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 9 hours ago - सानो आग्रह गरे है सर
5 days 4 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- आगो
- जिन्दगानी
- नारी दिवस विशेष
- तिम्रो त्यो हिमाल झै...
- बालुवामा गाडीले चटकी देखाउँदा
- छैन कुनै विकल्प
- टुहुरो केटो र पशु बोली
- सिरोई सिर्जना मासिक पत्रिकाको क्यालेन्डर –२०१८ मेरो कोठामा सजाउँदा
- अबगाल
- सानो कापी (लघुकथा)
- छोरीको जन्मदिनको शुभकामना
- सेता गुराँस
- खुला सङ्ग्रहालय काँक्रेबिहार
- बादल र झरी
- स्वामी १००८
- भगवान निर्दयी नभएको भए
- म दुखें
- मर्दिन भन्थ्यौ नभई जीवन साथी तिम्रो
- तीन रमाइला मुक्तक
- संघर्षशील जिन्दगी
- काम गर्न नसक्नेले
- हाम्रो बारेमा
- मन परेको मान्छे भेटिन्छ
- कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन
- पछिल्ला रचनाहरू
- अमेरिकामा नेपालीको सृजना
- नेपाल मेरो घर
- साँघुरो (लघुकथा)
- यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
- प्रकृति-नियम
Post new comment