मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
श्रद्धाञ्जली
kbs — Wed, 04/22/2009 - 19:52
रमेश झुल्किएका हौ नक्षत्र चम्किला बनी।
भयौ 'विकल' बाँचेर बुझ्न केही सकिन्न नि॥
साहित्य सम्झना गर्दै आफैं 'विकल" भैसक्यौ।
यस्तै रहेछ संसार तिम्रो देह ढलिसक्यो॥
लेख्यौ लेखाइमा व्यङ्ग्य थियो, 'विकल' शब्दमा।
भर्थ्यौ प्राण तिमी आफ्ना खिपेका शब्द शब्दमा॥
बुझ्नेले सजिले बुझ्थे, साहित्य यसमै थियो।
ए रमेश! गयौ छाडी मन हाम्रो पिरोलियो॥
सम्झना मात्र बाँकी छन् बाँकी सब त्यतै गए।
साहित्य सिर्जनामार्ग मार्गमा अधुरै रहे॥
अब खै पढ्न पाइन्छन् तिम्रा ती नव सिर्जना।
लगायौ गुन धेरै नै खै सकिन्छ र बिर्सन॥
मान्छे मर्दैन रे राम्रा राम्रा काम गर्यो भने।
मान्छे बाँचेर के सार दुराचार गर्यो भने॥
यही शिक्षा दियौ हामी सम्झना गर्दछौं सधैं।
हे रमेश गयौ छाडी हामी 'विकल' छौं सधैं॥
देखौं अब कहाँ हामी अस्तायौ खिन्न छौं सब।
लेखौं श्रद्धाञ्जली भन्द मन भक्कानिने अब॥
जाने जीवन हो हाम्रो यो संसार अनित्य छ।
यहि श्रद्धाञ्जली अर्पें अर्पिने क्रम नित्य छ॥
रमेश विकलको श्रद्धाञ्जलीमा।
- 3148 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 hours 20 min ago - सानो आग्रह गरे है सर
23 hours 1 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- समृधिको कामना
- मफलरको विद्रुप
- मेरो आँखालाई राख्ने फुलबारी छैन
- उकाली ओरालीहरुमा
- दिग्भ्रमित मन
- विश्वव्यापी राजनीति
- हाँगाहाँगा वनभरि चैत फुलेछ
- दुःख सुख मिलाएर, एकै भाग खाएकै हो
- ऋतुहरुमा तिमी
- देवकोटा : महान वा गरीब ?
- आज भैली खेल्ने दिन
- जुनीभरि तिम्रो साथ पाए
- "जलिरहेको मेरो देश"
- निस्ठुरीले छाडेर गैहाली
- फेरि याद आयो
- समयले पल्टा खाएपछि
- मोहित पार्ने सुन्दरताको खानी हुनुपर्छ
- जन्म–मरणका कष्टदायी समयहरू
- मोदीजीलाई पत्र
- एउटा मन
- डब्लिन, साहित्य र चतुरे
- आमाको ममता ! ( झ्याउरे कविता )
- गरीबको जिन्दगी
- अबगाल
- आग्रह
- माथि माथि सैलुङ्गेमा
- उनीलाई सम्झी बिताएँ रात सिरानी भिजाई
- के अर्थ भो र?
- मेरी बहिनी
- म तिम्रो शहर छोडी टाढा
Post new comment