गरिबको पिठ्यूँमा भारी छ
editor — Sat, 12/31/2016 - 02:39
गरिबको पिठ्यूँमा भारी छ अँझै
वर्गसङ्घर्ष देशमा जारी छ अँझै
लोकतन्त्र अनि गणतन्त्र आएपनि
घुसखोरीदेखि अत्याचारी छ अँझै
जोत्नेले जोतेकै छ सदियौँदेखि नै
साहुकै नाममा नै खेतबारी छ अँझै
सहरभरि ठूल्ठूला महलहरू बनेपनि
गल्लीगल्ली लाखौँ भिखारी छ अँझै
उत्थानका कुराहरू जति धेरै उठेपनि
पुरूषभन्दा निकै पीडित नारी छ अँझै
सुरज लम्साल
किहुँ 6 तनहुँ
- 230 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- खहरेको भेल-रहेछ | मझेरी डट कम
32 sec ago - Reply to comment | मझेरी डट कम
33 sec ago - Reply to comment | मझेरी डट कम
33 sec ago - Reply to comment | मझेरी डट कम
36 sec ago - Reply to comment | मझेरी डट कम
36 sec ago - Reply to comment | मझेरी डट कम
39 sec ago - Reply to comment | मझेरी डट कम
40 sec ago - Reply to comment | मझेरी डट कम
44 sec ago - Reply to comment | मझेरी डट कम
44 sec ago - Reply to comment | मझेरी डट कम
48 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- अविस्मरणीय व्यक्तित्व मोतीराम
- बतासले उडाइल्यायो माया मेरो
- नेपाल शब्दकोशको सुरुवात कहिलेदेखि?
- भाँच्यौ किन ?
- नविर्सने चैत्र २८
- आस्था र अनास्थाभित्र मान्छे
- बोल्न पनि
- ओरालो
- चारिटा मैथिली हाइकु - १३ (बाणक वर्षा)
- चोटमाथि चोट खाएर
- चारतिर बाँडिएको यौटा मुटु माया माग्छौ तिमी
- छाडे पछि।
- चु ग्यालम हनन्निला
- दुख सुख गर्जो टालौं, भै अभिमानी
- संबिधानबाट पछाडि फर्किने ठाउँ छैन अब
- सम्झना : डायमन शमशेर राणा
- म आफैं समाधान गर्छु
- ईश्वरले सत्य देख्छन् तर पर्खन्छन्
- अनवरत यात्रा
- खहरेको भेल-रहेछ
- राजधानीमा नियात्रा विषयक विमर्श एवम स्रष्टा सम्मान कार्यक्रम
- एउटा गल्ती छिपाउँन हज्जार गल्ती गर्नु पर्छ
- नयाँ बरबधु कुर्छन
- बिरहले रोएको रातमा
- संयोग होइन मिल्न बगए यो कथा
- सानीको निको छैन चाला
- यात्रा कतै लामो कतै छोटो हुनसक्छ
- बाध्यताले पाइँलाहरु
- आखिर हामी एउटै फुलबारीका फूल हौं (पाँच मुक्तक)
- नेपाली साहित्यको वारिपारिको सम्बन्ध सेतु
Post new comment