Skip to content

दिन के सक्छु तिमीलाई उपहार



बल्केको घाउ, चर्केको मुटु , दिन के सक्छु तिमीलाई उपहार
छल्केको आशु,, सुन्न आखा, दिन के सक्छु तिमीलाई बहार

खुसि दिने चाह मा उडाइ लगेउ सपना सबै एकै रातमा
भल्केको तन, सन्न बदन . दिन के सक्छु तिमीलाई हार

बीच जीवनको यो मझदार मा बिना नाबिकको यो डुंगा
हल्केको पिर, अथाह पिडा, दिन के सक्छु तिमीलाई प्यार

विवशता र बाध्यता को भुवरीमा पिल्सिदै अस्ताउना ठिक्क
ढल्केको उमेर, पिडित मन, दिन के सक्छु तिमीलाई सेहार

राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा.४ नवलपरासी
हाल
दुबई, युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *