मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सप्तरंगी फूल फुल्यो
राज भण्डारी — Sun, 01/22/2017 - 19:15
सप्तरंगी फूल फुल्यो, डाडाकाडा महकाउँदै
कसैको मन खिल्यो आज, मन मुटु धडकाउँदै
फूलको महकसरी लाग्यो, त्यो चोखो माया
तिनको मन खुल्यो आज, आत्मा त्यो बहकाउँदै
जीवनरस सरह मिठास आयो, बेग्लै त्यसमा
उनको मन भुल्यो आज, नयन ती छलकाउँदै
बगैंचाको सौन्दर्यमा छायो, रुप त्यो तिनको
कसैको मन छोप्यो आज, सपनीमा पलकाउँदै
चन्द्रमाको शीतलता छल्कियो, मुहारमा यिनको
तिनको मन कल्कियो आज, अँधेरीमा कलकलाउँदै
राज भण्डारी ( विवश)
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल, दुबई, युएई
- 575 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 41 min ago - आभार
1 day 19 hours ago - बहुत खुब कहिल्छि ।
4 days 18 hours ago - आभार प्रकट गरे
6 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 13 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 15 hours ago - एकदम सान्दर्भिक
1 week 20 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- शुभ दिन बिहानीको
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- यसै गरी मिलोस तिम्रो माया
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- जन्मदिनको शुभकामना तिमीलाई
- मैले कविता लेख्नै बिर्सेँ
- प्रेम पाप होइन
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
Last viewed:
- मान्छे हैन कीरो भयो
- मे दिवस
- काँडे तार लगाऊ
- प्यारो मातृभूमि
- म कस्तो छु त
- सम्झेर मुख रसायो मेरो
- बुबा-आमाको विवाहको ५०वर्ष स्वर्ण जयन्ती
- लघु कथा: प्लाज्मा
- म बिनाको तिमीलाई सुमसान हर रात लाग्ला
- शुभ दिन बिहानीको
- सुन सुन
- गाउमा एक्लिएकी बुढीआमाको गनथन
- पापी चु जोवन (तामाङ् सेलो)
- एकांकी १० - नाम तिम्रो काम हाम्रो
- मेरो प्यारो देश
- मान्छेको मन
- यो दिल
- एउटा राजाको कथा
- यात्रा
- सुहागरात (लघुकथा)
- अँध्यारोबाट उज्यालोतिर
- फेसबुक पूराण
- दुई मुक्तक (मुक्तक दोहोरी: तिमी गएको देशमा)
- जीजीविषा बोक्ने बाहना गर्दैछ
- घमण्डी सानोबाबु
- अन्तर चाहना
- रोदी
- तीन मुक्तक (बेइमान,मनलाग्यो,खोज्दै छु भाग्य)
- एसएलसी परीक्षा : शिक्षक कि विद्यार्थीको ?
- अखण्डता मेचीदेखि काली हुनुपर्छ
Post new comment