मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रकृती तिमीलाइ रुलाए
राज भण्डारी — Mon, 01/30/2017 - 19:26
कर्केलोको पातमा रहेको सितको थोपला
तरलतामा बहेको जीवनरुपी यो चोला
कति बिचित्र र अनौठो लाग्छ येहा
प्रकृतीले सोचेको जीवनचक्र त्यहा
प्रकृती तिमि कति बलवान छौ
कति शक्तिसाली
तिमि संग टक्राउने
दम्भ लिएर उभिने
साहस र हिम्मत
जसले गर्छ
आफै चुरचुर पर्छ
२-४ दिन तिमीले येहा
आफनो दामनमा
के आथित्व दियौ
सतकर्म गर्नु भनि खटायौ
विभिन्न रुप बाट सिखायौ
हिड्ने मार्ग देखायौ
प्रेम के हो ?
समर्पण के हो ?
त्याग र बलिदान के हो ?
कर्तब्य के हो ?
सबै त यहा तिमीले बतायौ
प्राणीमा श्रेष्ठतन
बुद्धिमा बिलछण
प्रतिभामा अनेकन
फेरी पनि तिम्रो मानेनन्
मनुवा हरुले तिमीलाई टेरेनन
कुनै शिख तिम्रा छानेनन
त्यसैले त् प्रकृती तिमीलाई भन्छु
कति स्वार्थि भएछन
कति मतलबी
माया प्रेमको त्यो मधुर भावना गुमाए
भाइचारा र सदभाव के हो ?
देश प्रेम के हो ?
धर्म र आस्था के हो ?
दाइत्वबोध के हो ?
अनेकनमा एकता के हो ?
सबथोक त् भुलाए
त्यसैले तिमीलाई रुलाए
तिम्रो आशु चुहाए
तिमीलाई मर्माहित बनाए
प्रकृती तिम्रो मुटु छलनि गराए
राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा. ४, नवलपरासी
हाल, दुबई-युएई
- 321 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 16 hours ago - आभार
4 days 11 hours ago - बहुत खुब कहिल्छि ।
1 week 11 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- कुकुर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- आफ्नैले खोसेपछि सारा खुसीहरू
- ए ! रेकुटे
- तिम्रो...........
- नाम के हो भन्देऊ न सुन्दरी
- तीन मुक्तक (जब म मर्नेछु)
- मुक्तक
- गजल
- तामाङ डाजाङको साहित्यिक गोष्ठी १११ औं शृंखला सम्पन्न
- रङ्गिन होस रे जीवन
- एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
- शासक बिहिन भएको छु
- म तिम्रो जवानी देखेर आएँ
- प्रेमको कामनाको यस्तै भक्ति
- बाबाको डायरीमा आश्मा
- हिजो राति हर्के
- विजया दशमी २०६५ को शुभकामना
- जीजीविषा बोक्ने बाहना गर्दैछ
- सगरमाथा
- तीन हाइकु (असार)
- सपना
- गल्तीबोध
- बज्यो बाँसुरी
- तिमीले भनेका सारा देव छोएर
- के भो र अचेल
- कहिलेकाहीं म हाँस्छु
- हावा चल्यो पात हल्यो माया वरवर
- अब यस्तो राजनिती गरिनु हुन्न
- मार्च ८सँग जोडिएको महिला आन्दोलन
- सम्झन डर लाग्यो
- दशैंको पीडा
Post new comment