• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

अखण्ड नेपाल

राज भण्डारी — Thu, 02/02/2017 - 14:23

  • गद्य कविता
  • राज भण्डारी विवश

देशको माटो रहे पो हामी छौ
सगरमाथाको शिर रहे पो तिमी छौ
नेपाल आमा रहे पो तिमी हामी छौ

पुर्खाको वीरतामा गर्व गर्दै
छाती फुलाउदै
स्वतन्त्र देशको नारा घन्काउदै
फुर्किफुर्की झुम्दै घुम्दै
तिनकै पौराखमा रमाउछौ
सानले हिड्छौ
स्वाभिमानी नेपालीको
गीत तिमी गाउछौ
देशभक्ति र अखण्ड्को नारा
तिमी लाउछौ

हे वीर गोर्खालीका वीर सपुतहरू
सक्छौ भने देश बिख्ण्डनबाट बचाउ
सच्चा सपुत हौ भने गरेर देखाऊ

टुक्रिन लागेको
बिखण्डन हुँदै गरेको
भागबण्डा गर्न अघि बडेको
सिंगो माला चुडिएको
तिमी कसरी हेर्न सक्छौ
तिमी कसरी टोलाई हेर्छौ
पुर्खाको गौरबमा गौरब गर्ने
तिमी पुर्खेली तिनका
समयको मागलाई बुझ्दै
अखण्ड नेपाल सोच्दै
अनेकतामा एकता हेर्दै
भविष्यका आउने पुर्खा देख्दै
तिनीलाई दिने सम्बृद्ध राष्ट्र साच्दै

उठ हे उठ तन्काउदै तिम्रा ती नसा
कम्मर तिम्रा ती कसा

जगाउ तिम्रा भावना
पुरा गर तिम्रा सपना
सोचमा प्रण लेऊ
लहुमा उबाल देऊ
उबालसँगै गर्मी देखाऊ
अखण्डको नारा घन्काऊ
सरकारी तन्त्रलाई हेराऊ
जनताका माग तिनीलाई बुझाऊ
बाध्य बनाई तिनीलाई झुकाऊ

तब पो तिमी वीर नेपालीका सन्तति
तब पो तिमी तिनै शुराबीरका नाति, पनाति

राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल दुबई, युएई

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 383
  • 506 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    4 days 12 hours ago
  • आभार
    5 days 8 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 1 day ago
  • आभार प्रकट गरे
    1 week 3 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 3 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 4 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 4 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 4 days ago
  • एकदम सान्दर्भिक
    1 week 4 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 4 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • समयकाे धुन
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • कुकुर
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • काली
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • गजल ( बिर्सिएको छैन आमा )
  • म पानी हुँ
  • हाम्रो बारेमा
  • सहकारी नारा (कविता)
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • महलकी रानी
  • जुनेली रात
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मिथिलाक किसान
  • शुभ दिन बिहानीको
  • प्रेम पाप होइन
  • हिँड्छु
  • कोरोना भाइरस
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च

Last viewed:

  • जीवनमृत्यु चोकको पसल
  • फेरि याद आयो
  • शुभजन्मोत्सव ( अष्टचिरंजीवि पूजा ) विधि
  • छापामार
  • पर्दामा आमा बन्दा
  • धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
  • रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै
  • सम्बन्ध
  • आजका मान्छेहरू
  • शृंगारिक "गजल"
  • मर्यादाका लक्ष्मणरेखा
  • छिमेकी
  • एउटा मान्छेको मायाले कति
  • सपनाको खोजी
  • छाई बस्यौ मेरा अघिल्तिर
  • लौ सुन म भन्छु मेरो राम कहानी
  • जल्छन भने आरिसे जल्नदेऊ
  • कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’ ः एक विश्लेषण
  • गरीबको जिन्दगी
  • gazal
  • तिमि लाइ भुलाउन
  • तीन मुक्तक (जागिर, राजनीति, विवाह)
  • आँखा रसाउनु सर्जकको एउटा लक्षण (‘समय रक्तस्नान गरिरहेछ’ लोकार्पणसमारोह)
  • मेरो जन्मदिन
  • विभेद
  • समयको बोली
  • देवकोटाको ‘पागल’ कविताको मनोसामाजिक विश्लेषण
  • पिउँदा पिउँदै जिन्दगी यो
  • गिरेको ऊ आफ्नै नजरमा रहेछ
  • जहाँ पुग्नुपर्थ्यो त्यहाँ पुगिएन - गीतकार एवं गजलकार प्रकट पंगेनी शिव
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित