Skip to content

असंख्य सौगात (मुक्तक)


असंख्य सौगात छ नेपाल र नेपाली विरहरूलाई
बचाउनु छ अब युवा जमात राष्ट्रिय शिरहरूलाई
राष्ट्र, राष्ट्रियता र विकास खैं देशमा नेताहरूमा,
नयनमा तेजिलो दृष्टि भर्ने युवा खाँचो छ राष्ट्रलाई ।

सुरेश काफ्ले `बिदारक´

Leave a Reply

Your email address will not be published. Required fields are marked *