Skip to content

एक रोजेको हुनु पर्यो – प्रेम दिवश ( भेलेण्टाइन ) मुक्तक



जीवनको रोजाईमा तिमीले चाहेको हुनु पर्यो ।
तिम्रो खोजाईमा तिमीले सोचेको हुनु पर्यो ।।
प्रेम दिवशको पर्खाइमा दिनरात एक गरेको,
सबैको देखाईमा त्यो एक रोजेको हुनु पर्यो ।।।।

प्रेम दिवशको सम्पुर्णलाइ शुभकामना ।
पशुपतीनाथ बाट कल्याणको कामना ।।

राज भण्डारी (विवश)
मध्यबिन्दु न.पा.४, नवलपरासी
हाल, दुबई-युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *