Skip to content

मन सबै मान्छेको, मान्छेकै सबै मन
मनले गर्छ चाह, मान्छेले जोर्छ धन
छैन कुनै संसारमा, ठुलो भन्दा मन
तन मात्र छ्यणिक हो, चिरन्जिबी छ मन।
तेही मनले चाहन्छ, कतै खुरापाती छुरा
कुनै मन जापदै बस्छ, ज्ञान गुनका कुरा
दौदिरहन्छ कुनै मन, गिँड बिनाको टाउको
सोचे मनले भलाई, कल्याण छ सबको।
धैर्य गरि ध्यान गरुँ, मनले के भन्छ
जिवनमा हिंड्ने बाटो, मात्र दुई हुन्छ
सोचे राम्रो मनले सबलाई, धर्मको कमाई
पापी मनको तिर्सना, दुखी जीवन गुमाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *