Skip to content

रातोपिरो देखिन्छौ….

रातोपिरो देखिन्छौ के के खायौ साहेब।
यो सुख पाउन कहाँ कहाँ धायौ साहेब।
तिम्रो फाटेको चप्पल रुदैछ मेरो घरमा,
त्यो ब्रांडेड जुत्ता कहांबाट पायौ साहेब।

1 thought on “रातोपिरो देखिन्छौ….”

  1. साहेब ले खान नहुने चिज खा’को
    साहेब ले खान नहुने चिज खा’को जस्तो छI

Leave a Reply

Your email address will not be published. Required fields are marked *