मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रेम कविता
editor — Sun, 02/26/2017 - 05:17
कतै मिर्मिरेलाई चिर्दै बिहानी बोकेर उषाको लाली
मुस्कुराउँछ कि भनेर
दिउसोको पारीलो घामसँग लुकामरी गर्दै
गोधूलि सांझमा सप्तरङगी इन्द्रेणीको रङग भर्दै
रातका आकाशका ताराहरुलाई हेर्दै
घरको बार्दलीमा बसेर
जुनकीरीको धिपीधिपी उज्यालोमा
आज लेखिरहेछु म तिम्रै प्रेम कविता ।
जीवनमा इन्द्रधनुष झै रङग भर्नलाई
ती अनगिन्ती खुसीहरू बोकेर
अनगिन्ती बैसालु रहरका खातहरू बिछ्याएर
मधुर जिन्दगीको पर्खाईमा
कल्पनाको भव्य महल बनाउदै
तिम्रै प्रेमिल सम्झनामा सिरानीको
रुई बनाउने चाहना भरेर
यो रातमा स्वतन्त्रताको उपभोग गरेर
आज लेखिरहेछु म तिम्रै प्रेम कविता ।
जिन्दगीका यी थकित नदीहरुमा
एउटा सुकोमल विश्वासको अन्त्य भएको बेला
यो अन्धकार रातमा कुनै अज्ञात बस्तीमा
कोकाकुल तारमा रेटिएर
क्षयग्रस्त सारङ्गीहरू बेसुर बेसुर तालमा बजिरहेको बेला
रातभर बाघले लखेटेका सपनाहरू देख्नुभन्दा
तिम्रै प्रेमको भव्य महासागरमा डुबेर
तिम्रो मायालाई अमूल्य अवमूल्य बिरोधाभास
सेफबक्समा हिरामोती जस्तै राखेर
आज लेखिरहेछु म तिम्रै प्रैम कविता ।
यो रातमा लेखेको कविता कुनै भुत बङगालाको हुनेछैन
ती आकाशका जुनताराको हुनेछैन
धर्तीमा चियाउने ती जुनकीरीको हुनेछैन
ती कृतिम गुलाबी फूलहरुको हुनेछैन
तिम्रै हुनेछ मात्र तिम्रै प्रेम कविता हुनेछ ।
- 10569 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 18 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 20 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 13 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 16 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 16 hours ago - एकदम सान्दर्भिक
2 days 20 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 23 hours ago - भुगोल ले नछेकेको माया
1 week 20 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 21 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- छक्कै परें वर्षौंपछि आज भेट्ता तिमीलाई
- नजिक टाढा
- आफ्नो
- बिदेशले लुट्यो
- फर्केर आएँ सम्झिएर
- आउदा आउदै लेट् भयो...........
- मलाई जिन्दगी यो लाग्दछ
- मिटरगेजका दसैँ
- एउटै बाटो सधैं
- घरको जग हाल्दै
- बुक पर फेसबुक वर
- जिन्दगी
- शरद्
- तिम्रो अंश हुँ म
- अब प्रत्येकका सपनाले तर्साउने छन् ।
- कसैलाई तिमी पनि मनपराएर हेर
- केही दिनका सपनाहरू
- हरपल याद गर्थिन होला
- तिम्रो बास छैन
- 'बुवा ! मलाई पनि कविता चाहियो’
- तृष्णा
- प्रेमाहुती
- डाक्टरसँग
- दुई मुक्तक (मुक्तक दोहोरी: तिमी गएको देशमा)
- अँध्यारो पनि उज्यालो लाग्छ
- ऊ, म अनि हाम्रो अनिर्मित सम्बन्ध
- धन्दुकारी
- अपहत्ते
- नेपाली हाम्रो श्रम र सीप
- मेरो साधारण जिन्दगी
Post new comment