Skip to content

तिमी बिना मेरो जीवन्
तिमी बिना मेरो जीवन औसिको रात हो,
चैत्तमासको खरेटिमा झरेको पात हो
तिमी बिना मेरो जीवन सुकी जानी खहरे खोला हो
सिपाई दाई ले पट्कौनी बारुतको गोला हो
तिमी बिना मेरो जीवन परालको आगो हो
सिउदा सिउदै फ्यसा चुड्नी काँचो धागो हो
अझै पनि मो भन्छु सानु
तिमी बिना मेरो जीवन धाको छिनेको चङ्गा हो
सक्ती बिईन घुम्न नसकेको पखा हो
बिदुतिया सक्ती नभ एको चिम हो
आगमन र बहिरिगमन निषेध गरेको सिम हो
तेसैले त सानु तिमी बिना मेरो जीवन, न त
बल्न सक्छ्,न त चल्न नै सक्छ ।

राजेश रुम्ब लामा,दोह,कतार ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *