Skip to content

जुनै नेता आए पनि


जुनै नेता आए पनि चाल फेरिदैन
डुक्रिए र भासन गर्छ हाल फेरिदैन

के के गर्ला भन्दा भन्दै मख्ख परिबस्छौ
खेलै मात्र फरक गर्छ खाल फेरिंदैन

नातागोता आफन्तकै सत्र पर्दो रैछ
नेता नयाँ भए पनि चाल फेरिँदैन

नातागोता आफन्तकै सत्र पर्दो रैछ
जता हेर्छु उस्ताउस्तै ताल फेरिदैन
माथितिरै खाइ सके पाल फेरिदैन

घामै सम्म छेक्ने हैन पानी कता छेक्नु
जता हेर्छु उस्ताउस्तै ताल फेरिदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *