Skip to content

दुख पीडा भुली एकपल,जिउन मन छ आज
चोटै चोटले फाटेको मन,सिउन मन छ आज
सुनेको थिए सराबले पीडा भुलाउछ रे मनको
त्यसैले एक घुट्को सराब,पिउन मन छ आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *