Skip to content

दुई ताङका (बादलु घुम्टो)


१.
बादलु घुम्टो
क्षितिज तल माथि
प्यासी यौवन
छताछूल्ल पोखिन्छ
तल धर्तीमा

२.
कति सपना
रातको सपनाझै
विपना भर
क्षणमै बहूलौछ
भदौरे भेलमा

-१वैशाख२०७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *