Skip to content

१.
प्रचण्ड घाम
बादल कता गयो
मौषम यस्तै।
२.
साँझमा जुन
दिनमा घाम अरे
पालै पालो छ।
३.
चर्खा घुमे झै
घुमी रहने गाँठे
प्रिथिबिपनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *