मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कनचनपुर (भाग - २)
editor — Sat, 04/15/2017 - 19:27
हेरौं अब नजिकै छ शारदा ब्यारेज ।
सट्टा जमिन नदिएको गर्नु पर्छ खोज ।।
जमिन सट्टा दिने भनी बाँध बनाएर ।
पानी जति उतै लग्यो यता सुकाएर ।।
-- ८--
वर्षौं वर्ष बितिसके दिने सुर छैन ।
ढाँट्ने छल्ने छिमेकीको भर केही छैन ।।
अन्यायको बाँधलाई पर्छ भत्काउनु ।
सहनुको सीमा हुन्छ कति पो सहनु ।।
---९---
आयौं हामी शुक्लाफाँटा आरक्षण डुल्दै ।
कहाँ कहाँ उताबाट मिचेको छ हेर्दै ।।
दक्षिणको सीमानामा ठाउँ ठाउँ हेर ।
मिच्नसम्म मिचेको छ हिसाब आफै गर ।।
---१०----
उन्तीस वर्ग किलोमीटर जमिन मिचेको छ ।
छिमेकीको अत्याचार यहाँ चुलिएछ ।।
कति दिन बाँची राखौं शिर झुकाएर ।
बाँच्नुभन्दा मर्नु निको शिर ठड्याएर ।।
---११---
शुक्लाफाँटा छोडी अब पूर्व जाऊँ हेर्दै ।
सीमास्तम्भ हराएका ठाउँ गन्दै गन्दै ।।
दर्जनभन्दा बढी सीमा-स्तम्भ हराएछन् ।
उताबाट मिच्नलाई बाटो बनाएछन ।।
----१२---
परासन खुड्डाकंकड अब तिमी हेर ।
मिचेकै छ यहाँ पनि लाज पचाएर ।।
भन्ने गर्छ आफूलाई असल छिमेकी ।
ब्वाँसो जस्तो व्यवहार दुष्ट अविवेकी ।।
----१३---
(कवि जनप्रिय बहुमुखी कलेजका पूर्व क्याम्पस प्रमुख हुन।)
- 415 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- थाप्छु दश करोड नि
15 hours 28 min ago - सुझावको लागि धन्यवाद सर !
1 day 21 hours ago - गजब रहेछ मित्र ।
2 days 13 hours ago - ल धेरै असल समीक्षा अायाे ।
4 days 10 hours ago - यसको अरिजिनल याहा सम्लग्न
4 days 11 hours ago - असल लाग्यो मित्र ।
1 week 3 hours ago - Naman hajur
1 week 8 hours ago - Marmik
1 week 2 days ago - धेरै धेरै धन्यवाद ।
1 week 2 days ago - bujna kathin
2 weeks 5 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- नयाँ बर्षको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- डुबेको मधेशका गढेका दर्दहरू
- आज मन उडेर भाग्छ
- जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- आँसु हाँसो मिलन बिछोड
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- सगरमाथा छोएको क्षण
- छोरीको जन्मदिनको शुभकामना
- मेरी आमा, प्यारी आमा
- पछिल्ला रचनाहरू
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- यसै गरी बिताईदिन्छु
- तिमीलाई जन्मदिनको शुभकामना
- म हुरीमा दियो जलेको देख्छु
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- पाँच मुक्तक (अब त टाढा भएछु)
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मलाई नसोध कहाँ दुख्छ घाउ
- मीरा (प्रेम कथा)
- मेरो छोरो भेटिएको छ
- प्रिय मेरी मायालु तिम्रो यादमा
- ए झरी नझरी देउ यसरी
- धोका दियौ तिमीले
- मोहनी लाग्ला है
- घुर ताप्ने बस्तीहरूमा
- छेक्यो छेक्यो देउराली डाँडा
Last viewed:
- म त मर्छु सुन सानु, तिमी टाढा भयौ भने
- चन्दाको सिद्धान्त (खण्ड-काव्य)
- मन भरीका रहर ओठ भरी डुलुन्
- नेपालको भौगोलिक वितरण, माटोको बनौट र खेती व्यवस्था सङ्क्षिप्त विवेचना
- युवा
- Welcome to Majheri.Com
- सुनपानीले छर्क मायालु
- सिरिमा सिरि
- हात मुख जोर्नु छ हाय !
- सबै बेहोसी नशा पिएर
- प्रेम र जीवन
- एकोहोरो धुनको त्याग
- नेपाली हामी रहौंला कहाँ
- गौतम बुद्ध (कविता)
- मनको पाखो बाँझो हुँदा तिमी तर्की दियौ
- बाल्यकालले डोर्याएको जिन्दगी
- सिम खोलीमा पानी आछ,आ-छैन
- विना तामाङको 'रातो घर' लोकार्पित
- दुखीको कर्म
- मधुरस कविता बिमोचन कार्यक्रम
- कुकडु कु (लघुकथा)
- प्यारो छ नेपाल यो
- गजल
- मेरो साथी पुतली
- यति ठुलो चोट बिच
- तीन मुक्तक (कहिले वार कहिले पार)
- म दूर भएर के भो
- म तिमीलाई सम्झन्छु आमा
- चिहानपारिको पत्र
- सिन्धुली गढी घुमेर हेर्दा
Post new comment