मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरो कथा
kbs — Mon, 07/28/2008 - 20:35
मेरो कथा खाली खाली वेदनामा खोज
मेरो व्यथा भत्किएको मन्दिरलाई सोध
रुँदा रुँदै हाँसिदिनु गाह्रो छ कि छैन
जली जली खाक हुने मैनबत्तीलाई सोध
बाँसुरी झैं चोट बोकी धेरै गीत गाँए
हाँसो वैरी हुँदा पनि आँशुलाई अंगाले
आकाशको जूनपनि काटिएको चंगा
मेरो आँखाबाट बग्छ जमुना र गंगा
मेरो कथा रित्तो रित्तो खण्डहरमा खोज
मेरो व्यथा तार चुँडेको सितारलाई सोध
न त फूल्छ न त झर्छ मेरो मनको फूल
वारि छदैं मच्चिएछ पारी पुग्ने पुल
जब सम्म बिझिदिन्छ सम्झनाको सियो
तब यहाँ निभिदिन्छ जिन्दगीको दियो
मेरो कथा सुन्य सुन्य मसानमा खोज
मेरो व्यथा टुटी झर्ने तारालाई सोध
शब्द - मनबहादुर मुखिया
स्वर - नारायण गोपाल
संगीत - शान्ति ठटाल
- 3158 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 9 hours ago - सानो आग्रह गरे है सर
5 days 3 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- मेरो कथा
- सम्झनाले एकोहोरो हुन्छु कति कति
- याद छ र?
- मझेरी भलाकुसारी, अंक २२ (पेशल आचार्य)
- जोश जाँगर बल सबै त्यो जवानीमा थियो
- मायाको सिरानी आँखामा छ
- मैले बाटो बिराएछु
- नारी अस्तित्वको बयान
- सुन्दर नेपाल
- झिलिक्क झिल्किनू
- अनेसास जापानको साहित्यिक कार्यक्रम : तयारी पुरा, दुई कृतिको बिमोचन गरिने
- उनीलाई सम्झेर मेरो शनदपत्र
- क्याल्कुलेटर
- आमा
- सुन्दर शान्त नेपालको चित्र होस
- न लक्ष भेटियो न पुगियो किनारा
- केही डोटेली गीत
- मानब तिमी सोध आफैसंग
- माइतीघरको असीम माया फुकाएरै लान्छु
- उठ युवा
- ऊ नजिक पनि त छैन
- समकालीन सिक्किमेली उपन्यासका केही नारी चरित्र
- सुन्दरीजल जाऔँ
- पूपू म्हेन्दो सर्सी तैइला
- मुस्ताङ्गे बाटो
- ट्रान्जिटको ट्याउँ ट्याउँ
- व्यर्थै किन छाडी गयौ
- उठ युवा
- फूल सम्झी टिप्न खोजें
- बिरानो भो दिलको बस्ती
Post new comment