मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जस्लाई मैले सम्झिएथें
editor — Mon, 04/17/2017 - 21:15
जस्लाई मैले सम्झिएथें सबैभन्दा माथि
आज ऊ नै भइदियो तितो बिगत साथी
फकाएर-झुक्काएर यसो गर्छु भन्दै,
आफू बनी बिगार्नलाई, गर्छन् नानाभाँती
आफूभन्दा बढी विश्वास, गर्छौ हामी जस्लाई,
उसैले नै धोका दिंदा पोल्दो रहेछ छाती
दोष कस्को कसुर कस्को आफन्त नै वैरी,
आज उन्कै कारणले, भयो औंसी राति
भयो अब कसैसँग, कुनै सम्बन्ध छैन,
यस्तो नाता हुनुभन्दा नभएकै जाती
जस्लाई मैले सम्झिएथें सबैभन्दा माथि
आज ऊ नै भइदियो, तितो बिगत साथी
हरि गौतम(अर्घाखाँची)
खनदह-३
हाल-भारत
- 346 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 hours 37 min ago - सानो आग्रह गरे है सर
22 hours 18 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- Dv lottery
- हाम्रो बारेमा
Last viewed:
- तिहार
- नदीकिनारमा
- मझदारमा मगन्ता
- एक्लो बृहस्पति
- मुटु चुडाई गयौ
- धोखा
- आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ
- मोतीको सम्झनामा
- नजर
- नेपाल
- शान्ति सन्देश
- सुन्दर नेपाल
- पात्र भर्सेज पात्रहरू
- तिम्रो सन्तति बन्न सकूँ
- चुनौतीलाई स्वीकार्दै
- हामी नेपाली
- बिकिसकेको मेरो मन, चोरेर पो के गर्छौ ?
- पाखुरीमा दम हुँदा
- गजल (हराएछ)
- ......म तिमीमा हराएँ,
- यो कथा हो तृष्णा मेरो
- "योद्दा"
- ईश्वर !!!
- भूमण्डल पछाडिको यात्रा - २
- पछाडिको ढोका
- 'मानिस’ जो रहेनौ
- नबोलाऊ कसैलाई यहाँ राति राति
- पुस्ता अपभ्रंश र संस्कृति
- दशै तिहार के को पर्व
- सिक्दैछु
Post new comment