मैले तिमीलाई जुनसँग दाँजेर हेरें
editor — Sun, 05/07/2017 - 15:11
मैले तिमीलाई जुनसँग दाँजेर हेरें
बहुमूल्य लाग्यो, सुनसँग दाँजेर हेरें
कतै कालो मिश्रण देखिन्छ कि भनी
साह्रै सेतो लाग्ने, चुनसँग दाँजेर हेरें
चिन्नलाई गाह्रो भए झैं लाग्यो मलाई
केही नपाउँदा कहिलेकाहीँ बैगुनसँग दाँजेर हेरें
कहीं कतै त श्वेत चिजमा धब्बा हुन्छ
त्यसैले तो कालो घुनसँग दाँजेर हेरें
सबैसामु फैलिएर हिंड्ने आदत हो कि
आँगनभरि फिंजाएको बिस्कुनसँग दाँजेर हेरें
ठेगान नभएको प्रकृति झैं लाग्यो किन
क्षणभरमा बदलिने मनसुनसँग दाँजेर हेरें
खिन्न मन भरि ठुलो बोझ थियो ममा
तैपनि आनन्द पाउन धुनसँग दाँजेर हेरें
अस्वस्थ भै म शैय्यामा छट्पटाउँदा खेरी
मेरो जीवन बचाउने खुनसँग दाँजेर हेरें
लालु क्षेत्री "कोकिल"
भरतपुर महानगरपालिका-२५,
नारायणी, शुक्रनगर,चितवन
हाल:काठमाडौं-६, बाग्मतीनगर, सुबिधाबस्ती
- 823 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
1 sec ago - Reply to comment | मझेरी डट कम
15 sec ago - Reply to comment | मझेरी डट कम
22 sec ago - Reply to comment | मझेरी डट कम
28 sec ago - Reply to comment | मझेरी डट कम
31 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago - Reply to comment | मझेरी डट कम
37 sec ago - Reply to comment | मझेरी डट कम
39 sec ago - Reply to comment | मझेरी डट कम
44 sec ago - Reply to comment | मझेरी डट कम
46 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- झन्डावाला गाडी र ज्योतिषी (लघुकथा)
- हामी हुनुको अर्थ छैन
- खहरेको भेल-रहेछ
- पार्टी कार्यालयमा कमरेड
- बन्द गर प्रभु ! बन्द गर !
- आत्माको मिलन भए
- परदेशी साथी
- त्यै नजरको मात मीठो, पिएँ अलिकति
- देश बेचियो रे !
- उर्लेर आयो
- फुलेर फेरि आफै झर्दो रहेछ जीवन
- कैलेसम्म ?
- जिउन सकिन
- माइतै बस्ने श्रीमती लाई पत्र
- समयमै संविधान जारी गर्नका लागि साहित्यिक खबरदारी
- ऊ, म अनि हाम्रो अनिर्मित सम्बन्ध
- तिमी हिड्ने बाटो बेग्लै
- सभ्यताको लुतो
- मान्छेको मन
- नेपाल मेरो देश
- न्यायाधिसको पदवी भिरी शक्ति केन्द्र नडूल
- यो जीवनमा तिमीलाई पाउँछु कि भनी
- सफलता ताक्दैछु
- तिम्लाई छुने रहरहरू
- परदेशिको सन्देश स्वदेश फर्कनेलाई
- मैले यो के देखे ?
- पल
- किन हुन्छ भेटघाट गोरेटोमा कसैसँग
- मैथिली र नेपाली भाषा वारे एकाध कुराहरू
- मीरा
Maile bujhna nasakeko tyo
Skokil (not verified) — Wed, 02/28/2018 - 20:20Maile bujhna nasakeko tyo mastiska kahile nnathakos!! Yastai dherai rachana haru aru pani rachiuna!! Best of luck!!
Post new comment